By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ट्याक्टर दुर्घटनाबाट अर्घाखाँचीको छत्रदेबमा एक जनाको मृत्यु!!

ट्याक्टर दुर्घटनाबाट अर्घाखाँचीको छत्रदेबमा एक जनाको मृत्यु!!

News Desk
News Desk
२०८० आश्विन २९, सोमबार २१:१४

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

हिंजो साँझ करिब ६ बजेतिर भएको दुर्घटनामा परि जिल्लाको पाणिनी गाउँपालिका घर भइ सहचालकोरुपमा रहेका२० बर्षिय थम्मन कुमालको मृत्यु भएको हो ।

बारी जोतेर फर्कने क्रममा ट्याक्टर बारीको ढिक बाट लगभग २० मिटर जति तल खसेको इलाका प्रहरी कार्यालय खनका प्रहरी निरिक्षक इश्वरी अधिकारिले जानकारी दिनु भएको छ ।

उक्त टयक्ट्र्मा चालक सहित ३ जना सबार रहेको थिए ।ट्याक्टरमा रहेका अर्का एक जना सामान्य उपचार पछि घर फर्किएका छन ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लीएको खबर प्राप्त भएको छ।
यसरी जोत्ने समयमा बर्सेनि अर्घाखाँची जिल्लामा टयकटर दुर्घटना बाट ज्यान गुमाउने संख्या बढ्दो क्रममा छ!!

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
दल्ली नगर अस्पतालमा भुईंमा राखेर घाइतेको उपचार, औषधि अभाव हुन थाल्यो
एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फिर्ता
बझाङ दुर्घटनामा घाईते भएका मन्त्री सिहको उपचारका क्रममा निधन
कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा
प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्डमा मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक

२०८३ भाद्र ३०, मंगलवार २२:४३

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?