By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भृकुटी प्याराडाईज पिडितलाई आर्थिक सहयाेग हस्तान्तरण

भृकुटी प्याराडाईज पिडितलाई आर्थिक सहयाेग हस्तान्तरण

News Desk
News Desk
२०८० भाद्र १४, बिहीबार १३:५१

बुटवल :- सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ भृकुटी प्याराडाईजले भदाै १३ गते बुधबारका दिन क्यान्सर पिडितलाई आर्थिक सहयाेग गरेकाे छ ।

क्लबकी थर्ड भिपि तुलसा पराजुलीकाे छाेरीकाे जन्मदिनकाे अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पिएमजेएफ लायन अर्जुनमान सैंजु र क्लबकाे अध्यक्ष सुमित्रा टण्डनकाे हातबाट देविनगर बसाेबास गर्दै अाउनु भएकी क्यान्सर पिडित हिरा कार्कीकाे अविभावलाई आर्थिक सहयाेग हस्तान्तरण गरिएकाे हाे ।

विशेष अतिथि जिएसटि लायन राधिका भुसाल, एरिया सेक्रेटरि लायन डा. शान्ता शर्मा, रिजन चेयरपर्शन लायन दिपक श्रेष्ठ, जाेन चेयरपर्शन तथा क्लबकाे एक्सटेन्सन चेयरपर्शन लायन अमृता कार्की पाैडेल लगायतकाे उपस्थितिमा भएकाे कार्यक्रमकाे संयाेजक क्लबकाे थर्ड भिपि तुलसा पराजुली रहनु भएकाे थियाे ।

क्लबकी अध्यक्ष सुमित्रा टण्डनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबकाे सचिव सुनिता न्याैपानेले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे भने झण्डाकाे अभिवादन क्लबकाे डाईरेक्टर सरस्वती रानाले गर्नुभएकाे थियाे ।


कार्यक्रममा प्रमुख अतिथि लायन अर्जुनमान सैजुले सामाजिक सेवा गर्दै अगाडि बढ्न र क्लबले गर्नुपर्ने कार्ययाेजनाहरूबारे सल्लाह सुझाव दिनुहुदै बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे थियाे भने लायन राधिका भुसालले क्लब सञ्चालनकाे लागि सधै सहयोग र सल्लाह दिन तयार रहेकाे बताउनुभएकाे थियाे ।यस्तै कार्यक्रमकाे समापन अध्यक्ष सुमित्रा टण्डनले धन्यबाद दिदै गर्नु भएकाे थियाे ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
तिलेतमाको मेला : स्थानीय संस्कृतिको धड्कन, चिसो मौसममा समुदायलाई जोड्ने उत्सव
बुटवल–१२ मा तीन दर्जन बढी युवा काँग्रेस प्रवेश
नागरिकप्रति उत्तरदायी बन्न र विधिको शासन लागू गर्न सरकारलाई आग्रह:- ज्ञानबहादुर शाही
तीव्र हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह
भाषण होइन, नतिजाका पर्याय’ : रुपन्देही–२ मा चुन्नप्रसाद पौडेलको एजेन्डा सार्वजनिक
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?