By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीकाे स्ववियू निर्वाचनमा राेचक हुने

गुल्मीकाे स्ववियू निर्वाचनमा राेचक हुने

News Desk
News Desk
२०७९ फाल्गुन २५, बिहीबार २१:००
गुल्मी :- आगमी चैत्र ५ गते हुन गईरहेको स्ववियू निर्वाचनका लागि गुल्मीमा  बामपन्थी विद्यार्थीहरुको गठबन्धन गरेका छन । सत्तागठन्धन बिपरित नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थीहरुले बामपन्थी गठन्धन गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ झस्कीएको छ।

६ बुँदे सहमतिसहित संयुक्त बिज्ञप्ती जारी गर्दै ‘स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशिल चारधाराले सञ्चालन गर्दा अरु बढि प्रभावकारी बनाउन सकिने ठहर गर्दै बामपन्थी शक्तिहरुको तालमेल, सहकार्य र एकताको आबश्यकतालाई महशुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि बढ्ने सहमति भएको छ’ भनिएको छ ।

एमाले पार्टी सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका पार्टी सचिव अशोक थापा मुक्ती, अनेरास्ववियूका अध्यक्ष शोभाखर गिरी, अनेरास्वु्व्यु क्रान्किारीका अध्यक्ष राजन पोखरेल र अखिल क्रान्किारीका संयोजक राज खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लाका सबै क्याम्पसहरुमा संयुक्त बामपन्थी प्यानल बनाई निर्वाचनमा होमिने निर्णय भएको उल्लेख छ ।

जिल्लाको ११ वटा क्याम्पस मध्ये अनेरास्ववियू सदरमुकामको रेसु्ङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टिकाराम क्याम्पस, सत्यवती क्याम्पस, रुरु क्याम्पस , दिगाम क्याम्पस सहित ६ वटामा नेतृत्व लिने निर्णय भएको छ । त्यस्तै अनेरास्वुवियु् क्रान्तिकारीले धुर्कोट क्याम्पस, जनज्योति क्याम्पस , चन्द्रकोट क्याम्पस र रुरु क्याम्पस सहित चार वटा क्याम्पसमा नेतृत्व लिने निर्णय भएको अनेरास्वुय्का अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

त्यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आबश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ । नेतृत्व लिने क्याम्पसमा विपरित संगठनले स्वतः सचिव पद पाउने निर्णय भएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष राजन पोखरेले बताए ।

देशभरमै सन्देश दिने गरी वामबन्थी एकता गरिएको एमाले सचिव गणेश श्रीपालीको भनाई छ । गुल्मीमा वामपन्थी जनधार बढि रहेकोले जनभावना अनुसार एकता गरिएको माओवादी केन्द्रका सचिव अशोक थापाको धारणा छ । जिल्लाको सबै भन्दा ठुलो र पुरानो क्याम्पस रेसुङ्गा बहुमु्खी क्याम्पसको निर्वाचनलाई बढि नै महत्व दिईन्छ र माउ पार्टीले समेत प्रतिष्ठाको बिषय बनाउँछन ।

त्यस क्याम्पसमा केहि बर्ष यता वामपन्थी प्यानलले नै लगतार जित हाँसिल गर्दै आएको छ । नेपाल विद्यार्थी संघले भने त्यस क्याम्पस सहित सबैतिर एक्लै जित हाँसिल गर्ने दावी गर्छन अध्यक्ष झविन्द्र पाण्डे । उनले सत्ता गठन्धनको प्यानल बनाउने कुरामा प्राविधिक त्रुटी भएको बताए ।

रेसुङ्गामा नेविसंघले अध्यक्ष पदको उमेदवार पुनाराम घिमिरेलाई अगाडी सारेको छ । यता वामपन्थी विद्याथीको संयुक्त प्यानले नविन अर्यालाई उमेदवार बनाएको छ । वामपन्थी शक्ति एकातिर , नेविसंघ अर्कोतिर हुँदा गुल्मीमा यसपालीको स्ववियु निर्वाचन थप पेचिलो बन्ने भएको छ । साभार गुल्मी टिभि

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक
संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान
साउन १ देखि सशुल्क प्रसारण हुने विदेशी च्यानल नेपालमा बन्द
बाहिरिएको लगानी भित्र्याउन सके रोजगारी समस्या समाधान हुन्छ’ – चुन्नप्रसाद पौडेल
नारायणीमा बन्ने सिग्नेचर ब्रिजको सर्भे गर्न पुल महाशाखाको टोली भरतपुरमा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?