By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना बृक्षराेपन कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना बृक्षराेपन कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८० श्रावण ६, शनिबार २०:५६

बुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा बुटवलको लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

यी दुई क्लबको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा शनिबार बुटवल- ४ लक्ष्मीनगरस्थित पहिरो प्रभावित क्षेत्रमा ३०० वटा खयरका विरुवा रोपिएको हो ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पी का डिस्ट्रीक गभर्नर लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यता एवम् क्लब अध्यक्ष लायन बलबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन लियो युवराज बन्जाडेले गरेका थिए ।

लक्ष्मी आदर्श सामुदायिक वन ४-६ का अध्यक्ष सर्वजीत के.सी. विशिस्ट अतिथी रहेको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५पीका जीएसटी कोअर्डिनेटर लायन राधिका भुसाल, डिस्ट्रीक डेपुटी चिफ लायन विष्णु कुँवर, एरिया कोअर्डिनेटर लायन कल्पना सिवाकोटी, एरिया सेक्रेटरी लायन डा. शान्ता शर्मा, एरिया ट्रेजरर लायन किरण ज्ञवाली, रिजन चेयरपर्सन लायन यमकान्त गैरे, जोन चेयरपर्सन लायन कुमार तामाङ, डिस्ट्रीक प्रोग्राम मेम्बर द्वय जेडि वारसी र रोहित भुषाल, लियो क्लब अफ बुटवल सेन्ट्रलका प्रेसिडेन्ट लियो विकास टण्डन, लियो क्लब अफ गुल्मी सालिमेका चार्टर प्रेसिडेन्ट लियो पुजन सापकोटा लगायत क्लबका पदाधिकारी, सदस्य एबम स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको रहेको थियो ।

उत्कृष्ट कार्य गरेको भन्दै प्रमुख अतिथि सैजुले क्लबको सराहना गर्दै क्लब पदाधिकारीहरुलाइ डिस्ट्रीक तथा अन्तर्राष्ट्रिय पिनबाट सम्मान गरेका थिए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा मावि विजेता ७ स्वर्णसहित १४ पदक जित्दै धुर्कोटमा उत्कृष्ट प्रदर्शन
हेटौँडाबाट डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय मानिस पक्राउ
भैरहवा भन्सारले दुई महिनामा समात्यो तस्करीका सवा १३ करोडका सामान
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण,सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने
हेटाैंडामा कार दुर्घटना अपडेट : लामाकाे मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?