By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक

ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक

News Desk
News Desk
२०८० जेष्ठ ७, आईतवार १७:५५

७ जेठ, काठमाडौं । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको इलिमेनेटर नजिक पुगेको छ । यो जितसँगै मुम्बईको १४ खेलबाट १६ अंक भएको छ र उ चौथो स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानको गुजरात टाइटान्ससँग खेल्न लागेको रोयल च्यालेन्जर्स बैंगलोरले मात्र मुम्बईलाई उछिन्ने संभावना छ । त्यसका लागि १४ अंक रहेको बैंगलोर टाइटान्सलाई  हराउनै पर्ने छ । तर यो खेल हुने बैंगलोरमा पानी परेकाले खेल सुरू हुन ढिलाइ भएको छ ।

बाङखडे स्टेडियममा हैदरावादले दिएको २०१ रनको लक्ष्य मुम्बईले १२ बल बाँकी छँदा २ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन क्यामरन ग्रिनले शतकीय पारी खेले । ४७ बलमा ८-८ चौका र छक्का हानेका उनी १०० रनमा नट आउट रहे ।

यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । उसका मयन्क अग्रवालले ८३ र भिवरान्त शर्माले ६९ रन बनाएका थिए । १४ खेलमा ४ खेलमात्र जितेको सनराइजर्सले अंक तालिकाको पुछारमा रहँदै यो सिजनको आईपीएल सकाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता
अस्पताल भर्ना हुने अधिकांश कोरोना संक्रमित दीर्घरोगी
सिद्धबाबा क्षेत्रमा पहिरो, बुटवल–पाल्पा सडक पूर्ण अवरुद्ध
रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा रास्वपा र एमाले कार्यकर्ताबीच विवाद
काठमाडौं–झापा उड्न हेलिकोप्टर अनुमति लिएका बालेन बीचबाटै फर्किए
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया1
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?