By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा तरुण दलद्वारा युवा परिचालन समिति गठन, कांग्रेस उम्मेदवार जिताउने लक्ष्य

बुटवलमा तरुण दलद्वारा युवा परिचालन समिति गठन, कांग्रेस उम्मेदवार जिताउने लक्ष्य

News Desk
News Desk
२०८२ माघ १६, शुक्रबार १५:४७

बुटवल :- आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल तरुण दल बुटवल उपमहानगर समितिले युवा परिचालन समिति गठन गरेको छ। नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई रुख चिन्हमा मतदान गराई विजयी बनाउने उद्देश्यका साथ समिति गठन गरिएको हो।

नगर अध्यक्ष सुजन पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत बुटवल उपमहानगरपालिकाका १ देखि १९ वडासम्म तरुण परिचालनलाई प्रभावकारी बनाउने गरी विभिन्न प्रतिनिधिहरूको जिम्मेवारी तोकिएको जनाइएको छ। विज्ञप्ती अनुसार पुरन रानालाई नगर संयोजक तथा विरजु थापा के.शीलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ।

यस्तै, वडा संयोजकका रूपमा वडा नम्बर १ मा समुन्द्र अमात्य, २ मा सुधिर पुन, ३ मा मनिष श्रेष्ठ, ४ मा अशोक सेन, ५ मा सलमान खान, ६ मा प्रदिप विक, ७ मा रवि गौचन, ८ मा नारायण रेग्मी मगर, ९ मा शिव भट्टराईलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी वडा नम्बर १० मा वृद्धि गुरुङ, ११ मा नरेश पुन, १२ मा गणेश आचार्य, १३ मा विवेक थापा, १४ मा सागर थापा, १५ मा विक्रम सापकोटा, १६ मा मोहन चालिसे, १८ मा धन खरेल र १९ मा टंक क्षेत्रीलाई वडा संयोजकका रूपमा तोकिएको छ।

तरुण दलले समावेशी, समान र समृद्ध नेपालको निर्माणमा युवाको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित निर्वाचन अभियानमा सक्रिय रूपमा परिचालन हुने जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मोरङ र झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
ऐतिहासिक प्रथम गुल्मी महोत्सवको प्रचारप्रसारलाई तीब्र बनाइदै
धुर्कोट गाउँपालिकामा एमालेको दाबी : ‘कामकै आधारमा मत मागिरहेका छौं’
सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै
आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?