By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै

सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै

News Desk
News Desk
२०८० श्रावण २, मंगलवार ०८:२४

बुटवल:- पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट सबै आर्थिक काराेबारलाई डिजीटल प्रणालीमा लगेको छ ।

दान दक्षिणा दिने भक्तजनलाई समेत अबदेखि डिजिटल बिल दिइनेछ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो । यसका लागि नयाँ सफ्टवेयर खरिद खरिएको छ भने २ स्थानबाट सेवा दिइने जनाइएको छ ।

सोमबार मन्दिर दर्शनमा आएकी सावित्रा खत्रीले परेवा खरिद गरेबापत रकम भुक्तानीपछि उनलाई कोषाध्यक्ष कुमारी खड्काले डिजिटल बिल हस्तान्तरण गर्दै सेवा प्रारम्भको घोषणा गरिन् ।

मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका साथै विभिन्न सेवा सुविधा लिएबापत मन्दिरलाई उपलब्ध गराउने रकमको बिल अब डिजिटल माध्यमबाट उपलब्ध गराउने ब्यवस्था गरिएको मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष शेरचनले बताए । उनले यसरी डिजिटल प्रविधिको प्रयोगले मन्दिरको आम्दानी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास ब्यक्त गरे ।

मन्दिर बिकास समितिका अध्यक्ष शेरचन, सचिव अरविन्द पाण्डेय, गाेेपाल बस्यालऽसदस्य तोया लम्साल ,बिष्णु पाण्डे लगायतको उपस्थितीमा सेवाको शुभारम्भ गरिएको हो ।

साभार: नागरिक अनलाईन

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बडिगाड सई हत्या प्रकरण थप एक जना पक्राउ
लक्की फिल्मी अवार्डमा कलाकार सहित उत्कृष्ट काम गरेकाहरु पनि सम्मानित हुने
बुटवलमा १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज जफत
उज्यालो सहर बन्दै गुल्मीको तम्घास बजार
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?