By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा रास्वपाका शुलभ खरेलको फराकिलो अग्रता

रुपन्देही–२ मा रास्वपाका शुलभ खरेलको फराकिलो अग्रता

News Desk
News Desk
२०८२ फाल्गुन २२, शुक्रबार ०७:१७

बुटवल :- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर–२ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुलभ खरेलले अग्रता कायम राखेका छन्

हालसम्मको मतपरिणाम अनुसार खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले ८४५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) ५०४ मतसहित तेस्रो स्थानमा रहेका छन्।

बुटवल उपमहानगरपालिका–१ मा गणना गरिएको १ हजार ८६५ मतमध्ये खरेलले १ हजार २९३ मत प्राप्त गरेका छन्। सोही वडामा एमालेका विष्णु पौडेलले २४५ मत पाएका छन् भने कांग्रेसका चुन्नप्रसाद शर्माले १९९ मत प्राप्त गरेका छन्। नेकपाका विश्वदीप पाण्डेले ८ मत पाएका छन्।

त्यस्तै तिलोत्तमा नगरपालिका–१ को मतगणनामा पनि खरेलले अग्रता कायम राखेका छन्। उक्त वडाबाट उनले २ हजार ७८१ मत प्राप्त गरेका छन्। त्यहाँ एमालेका विष्णु पौडेलले ६०९ मत पाएका छन् भने नेकपाका विश्वदीप पाण्डेले ३५ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्। मतगणना भने निरन्तर जारी रहेको छ।

Loading

Facebook Comments Box
तीनमध्ये दुई छोरा र छाेरीमा क्यान्सर साथै ब्रेन ट्युमर, परिवारद्धारा सहयोगको याचना
रुपन्देही–२ मा चुन्नप्रसाद शर्मा : “स्वदेशमै सम्भावना खोजौँ”
रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान
रम्बादेवी कलेजको बसले ठक्कर दिँदा सैनामैनाका बाबुराम अर्यालको मृत्यु
दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

लायन्स डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित

२०८२ चैत्र ३०, सोमबार २१:१२

युट्युबमा बालेन शाहसहित नेतामाथि गालीगलौज गर्ने पक्राउ

मोरङमा १ अर्बको सलाइन उद्योग सञ्चालन, ‘औषधिमा आत्मनिर्भरता’तर्फ ठूलो फड्को

घाइते एकता शाहलाई निःशुल्क MBBS: शिक्षा मन्त्रालयको स्पष्टिकरण—‘कानुन विपरीत होइन’

२०८२ चैत्र २८, शनिबार २२:२९

जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै

सार्वजनिक यातायातको भाडा वृद्धि : आजैबाट नयाँ दर लागू

बुटवल–९ मा 365 होटल मालिका एन्ड लज: आरामदायी बास र स्वादिष्ट खानाको उत्कृष्ट गन्तव्य

२०८२ चैत्र २५, बुधबार १८:४६

विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?