By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सिरहामा प्रदर्शन उग्र : १५ वर्षीय गणेश यादवको शव दिनभर सडकमा, साँझ प्रहरीले उठायो

सिरहामा प्रदर्शन उग्र : १५ वर्षीय गणेश यादवको शव दिनभर सडकमा, साँझ प्रहरीले उठायो

News Desk
News Desk
२०८३ श्रावण १४, बिहीबार २०:११

सिरहा। सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव दिनभर सडकमा राखेर आफन्त तथा स्थानीयले प्रदर्शन गरेका छन्। साँझ सुरक्षाकर्मीको उपस्थितिमा प्रहरीले शव उठाएर पोस्टमार्टमका लागि पठाएको हो।

औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादव प्रदर्शनका क्रममा लागेको गोलीबाट गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि आक्रोशित आफन्तले शव सडकमै राखेर घटनाको विरोध गर्दै प्रदर्शन जारी राखेका थिए।

दिनभर प्रदर्शनका कारण गोलबजार क्षेत्र तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको थियो। साँझ प्रहरीले सुरक्षा व्यवस्थाका बीच शवलाई एम्बुलेन्समार्फत घटनास्थलबाट उठाएको भए पनि स्थानीयको विरोध प्रदर्शन भने पूर्ण रूपमा रोकिएको छैन।

घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा डोजरले फालेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु
गुल्मीकाे छत्रकाेटमा आगाे निभाउने क्रममा एक वृद्ध घाइते
भूकम्प पीडितका लागि कोशी सरकारले एक करोड नगद र एक ट्रक राहत सामग्री पठाउने
गुल्मीमा डोजरले हानेर मान्छे मारेको घटना गुपचाप गर्ने प्रयास
तिलोत्तमा–५ मा विष्णु पौडेलको घरदैलो तीव्र, विकासका एजेन्डा दोहोर्‍याए
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

प्रधानमन्त्री बालेन शाह : सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कदम चालिन्छ

मधेश अशान्त : सिरहामा किशोरको मृत्यु, जनकपुरमा कर्फ्यु, वीरगञ्जमा निषेधाज्ञा

तनावपूर्ण अवस्थामा संयम अपनाऔँ : अफवाह होइन, सत्य सूचना मात्रै साझा गरौँ

सिरहामा प्रदर्शन उग्र : १५ वर्षीय गणेश यादवको शव दिनभर सडकमा, साँझ प्रहरीले उठायो

२०८३ श्रावण १४, बिहीबार २०:२८

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?