By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा सुलभ खरेलको फराकिलो अग्रता

रुपन्देही–२ मा सुलभ खरेलको फराकिलो अग्रता

News Desk
News Desk
२०८२ फाल्गुन २२, शुक्रबार ११:४१

बुटवल:-रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई झनै फराकिलो बनाएका छन्।

हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५०९ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेल २ हजार १९३ मतसहित दोस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन्।


यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ३५३ मत प्राप्त गरेका छन्।रुपन्देही–२ अन्तर्गत बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका क्षेत्र समेटिएका छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Facebook Comments Box
Total Views: 0
पहिलो पाइला नेपालको सामाजिक जागरण अभियानले बादी बस्तीमा ल्यायो मुस्कान
बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम
गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि
बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

जितेन्द्र बाबु ठगी प्रकरण : बहानामा फसाउँदै रकम हत्याएको आरोप

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ

२०८३ बैशाख १५, मंगलवार ०४:२२

ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते

रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

२०८३ बैशाख १४, सोमबार २३:००

नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न

बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, उच्च अदालत अगाडि रहेका टहरा हटाइँदै

गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी

२०८३ बैशाख १२, शनिबार १९:५३

नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?