By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » देशको ध्यान झापा–५ मा, मतदानपछि मतगणनातर्फ नजर

देशको ध्यान झापा–५ मा, मतदानपछि मतगणनातर्फ नजर

News Desk
News Desk
२०८२ फाल्गुन २१, बिहीबार २२:१०

झापा :-झापा–५ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ। देशभरका निर्वाचन क्षेत्रमध्ये निकै चासोका साथ हेरिएको यस क्षेत्रमा मुख्यतः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। मतदान सकिएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ। दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने र जम्मा गर्ने कार्य जारी रहेको छ।

झापा–५ भौगोलिक रूपमा सुगम क्षेत्र भएकाले धेरैजसो मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेका छन् भने केही स्थानबाट आउने क्रम जारी रहेको छ। मतपेटिका संकलन पूरा भएपछि सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस क्षेत्रको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिको समीकरणमा समेत प्रभाव पार्ने भएकाले झापा–५ को मतगणनालाई देशभर चासोका साथ हेरिएको छ।

Facebook Comments Box
Total Views: 0
गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियाे
ऋण तिर्न नसकेर फेरि अर्को आत्महत्या, लघुवित्तले दिन्थ्यो तनाव
बझाङमा ३ घन्टाभित्र ४ रेक्टरमाथिका ६ वटा भूकम्प,
कृष्णनगर भन्सार कार्यालय एक्शनमा, अबैध कारोबारीलाई पक्राउ पुर्जी
जानकी गाउँपालिका वडा नं:७ द्वारा मोती मा.वि लाई पंखा हस्तान्तरण ।
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ

२०८३ बैशाख १५, मंगलवार ०४:२२

ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते

रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

२०८३ बैशाख १४, सोमबार २३:००

नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न

बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, उच्च अदालत अगाडि रहेका टहरा हटाइँदै

गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी

२०८३ बैशाख १२, शनिबार १९:५३

नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज

इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?