काठमाडौं :- पूर्व प्रधानन्यायाधीश सुशीला कार्की ले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नं. ५ मा आफ्नो मतदान अधिकार प्रयोग गरेकी छन् ।


निर्वाचनमा सहभागी हुँदै उनले लोकतान्त्रिक प्रक्रियामा नागरिकको सहभागिता महत्त्वपूर्ण हुने बताउँदै सबै मतदातालाई मतदान गर्न आग्रह गरेकी छन् ।
निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ र मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन् ।

Facebook Comments Box
Total Views:
0

