By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बि एण्ड बि सुजले बनाउँदैछ नेपाली जुत्ता उद्योगमा अलग पहिचान

बि एण्ड बि सुजले बनाउँदैछ नेपाली जुत्ता उद्योगमा अलग पहिचान

News Desk
News Desk
२०८२ पुष १९, शनिबार १९:१६

काठमाडौं :- काठमाडौं केन्द्र बनाएर सुरु भएको बि एण्ड बि सुज (B&B Shoes) ले नेपाली जुत्ता उद्योगमा आफ्नै अलग पहिचान स्थापित गर्दै आएको छ। गुणस्तर, आकर्षक डिजाइन र उचित मूल्यलाई मुख्य आधार बनाउँदै अघि बढिरहेको यस कम्पनीले छोटो समयमै उपभोक्तामाझ विश्वासिलो ब्रान्डको रूपमा स्थान सुरक्षित गर्न सफल भएको छ।

काठमाडौंस्थित मुख्य कार्यालयबाट सञ्चालन हुँदै आएको बि एण्ड बि सुजले ग्राहकको चाहना र बजारको मागलाई मध्यनजर गर्दै नियमित रूपमा जुत्ता मेला आयोजना गर्दै आएको छ। सोही क्रममा कम्पनीले वीरगञ्जमा ‘मेला सधैं, हरेक महोत्सव’ भन्ने अवधारणासहित जुत्ता मेला आयोजना गरेको छ। मेलामा करिब २५० भन्दा बढी किसिमका जुत्ता विभिन्न मोडल, साइज र डिजाइनमा आकर्षक छुट तथा अफरसहित उपलब्ध गराइएको छ। यसले उपभोक्तालाई गुणस्तरीय जुत्ता सहज मूल्यमा खरिद गर्ने अवसर प्रदान गरेको छ।

काठमाडौंबाटै नेपाली बजारमा आफ्नो सशक्त उपस्थिति बनाइसकेको बि एण्ड बि सुजले राजधानीका उपभोक्ताको रोजाइअनुसार आधुनिक, टिकाउ तथा ट्रेन्डअनुसारका जुत्ताहरू बजारमा ल्याउँदै आएको छ।

व्यवसायिक विस्तारको क्रममा कम्पनीले पछिल्लो समय रक्सौल नाकामा समेत आफ्नो सेवा विस्तार गरेको छ। सीमावर्ती क्षेत्रमा गरिएको यस विस्तारले व्यापारिक पहुँच बढाउनुका साथै सीमापार व्यापार र ग्राहक सेवामा नयाँ सम्भावनाहरू थपेको कम्पनीको विश्वास छ।


व्यवसायसँगै ग्राहक सन्तुष्टि र विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको बि एण्ड बि सुजले भविष्यमा थप सहर र प्रमुख नाकाहरूमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। स्वदेशी उत्पादन र बजार प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको यस कम्पनीको यात्रा नेपाली जुत्ता उद्योगका लागि प्रेरणादायी बनेको छ।

Facebook Comments Box
Total Views: 0
बुटवलमा एनसेलको लापरवाही : युवासँग ५ लाख ७१ हजार ठगी, कार्यालयमा तालाबन्दी
गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील
टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौं–५ मा सुशीला कार्कीले गरिन् मतदान
चितवनकाे माडीमा सवारी दुर्घटनामा वडासदस्य जीवलाल मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?