By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी दरबारगाउँपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न

गुल्मी दरबारगाउँपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता सम्पन्न

News Desk
News Desk
२०८२ पुष १४, सोमबार १६:३०

गुल्मी:- गुल्मी दरबारगाउँपालिका र स्वास्थ्य बीमा बोर्डबीच आज औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार २०८२ साल माघ १५ गतेदेखि गुल्मी दरबार आधारभूत अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा–सुविधा प्रदान गरिनेछ।


यस सम्झौतासँगै गुल्मी दरबारगाउँपालिका क्षेत्रका सम्पूर्ण नागरिकहरूले स्वास्थ्य बीमाको सुविधा उपयोग गर्दै आधारभूत अस्पतालबाट सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।

स्थानीय तह र स्वास्थ्य बीमा बोर्डबीचको सहकार्यले नागरिकको स्वास्थ्य सेवामा पहुँच थप प्रभावकारी र सुदृढ हुने विश्वास लिइएको छ।
सम्बन्धित निकायहरूले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भई उपलब्ध सेवा–सुविधा लिन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बागलुङमा ग्याङ फाइट ६ जना घाइते, ३ पक्राउ
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना
रुपन्देहीमा एमालेको रणनीतिक चाल: पाँचै क्षेत्रमा अनुभवी उम्मेदवार
बुढानिलकण्ठ नगरपालिकाको १२औँ स्थापना दिवस : नेतृत्व, सहभागिता र परिवर्तनको यात्रामा एक महत्वपूर्ण पड़ाव
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?