By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना

News Desk
News Desk
२०८२ फाल्गुन २, शनिबार १४:१८

बुटवल :- गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले २०८२ फागुन ६ गते बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गर्ने जनाएको हो।

कार्यक्रम रक्तसंचार सेवा केन्द्र, अमरपथ बुटवलमा आयोजना गरिनेछ। समाजले संस्थाका सल्लाहकार, कार्यसमिति पदाधिकारी, वडा संयोजक, आजीवन तथा साधारण सदस्यहरू लगायत सम्पूर्ण शुभेच्छुकलाई कार्यक्रममा उपस्थित भई रक्तदान गर्न आग्रह गरेको छ।


समाजका पदाधिकारीहरूका अनुसार स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो। “रक्तदान जीवनदान हो” भन्ने सन्देश प्रवाह गर्दै समाजले यस अभियानमार्फत बिरामीहरूलाई आवश्यक रगत आपूर्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।कार्यक्रममा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Loading

Facebook Comments Box
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकन : बुटवल पहिलो, इटहरी सबैभन्दा कमजोर
नेपाली हर्ट ग्रुपले उपचाररत कलाकार अमरदिप बिसिलाइ सहयोग गर्यो एक लाख
मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको आग्रह
लिपुरको साकट मोचन हनुमान मन्दिरमा शनिबार–मंगलबार भक्तजनको भीड बढ्दो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?