By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » केपी ओलीले झुक्दै सुशीला कार्की सरकारले घोषणा गरेको चुनावमा सहभागि हुने घोषणा

केपी ओलीले झुक्दै सुशीला कार्की सरकारले घोषणा गरेको चुनावमा सहभागि हुने घोषणा

News Desk
News Desk
२०८२ मंसिर ९, मंगलवार २३:४९

काठमाडौँ :- जेनजी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचनमा सहभागी नहुने अनौपचारिक संकेत गर्दै आएका एमाले अध्यक्ष केपी ओलीले अन्ततः चुनावमा सहभागि हुने घोषणा गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेपछि ओलीले एक अन्तर्वार्तामार्फत आफूहरूको पार्टीले उक्त निर्वाचनमा सहभागि हुने बताउनुभएको हो।

यसअघि ओलीले अहिलेको सरकारले फागुन २१ गते निर्वाचन नै नगर्ने र संसद पुनःस्थापना हुनुपर्ने माग गर्दै सिङ्गो एमालेलाई सडक आन्दोलनमा समेत उतारेका थिए। तर नेपाली कांग्रेसले संसद पुनःस्थापनाको मुद्दामा समर्थन नगरेपछि ओली नेतृत्वको एमाले चुनावमा सहभागी हुन बाध्य भएको विश्लेषकहरूले जनाएका छन्।

एमाले सचिव योगेश भट्टराईले पनि चुनावमा सहभागि हुने माग अनुसार १० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता गरिने बताएका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवलमा पौष १५ देखि १७ सम्म सडक खाना महोत्सव आयोजना हुने
मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ
जनयुद्ध दिवसमा भाेलि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय
ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ
राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा हुँदै, युवालाई एकीकृत डिजिटल मञ्च
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

तनावपूर्ण अवस्थामा संयम अपनाऔँ : अफवाह होइन, सत्य सूचना मात्रै साझा गरौँ

सिरहामा प्रदर्शन उग्र : १५ वर्षीय गणेश यादवको शव दिनभर सडकमा, साँझ प्रहरीले उठायो

२०८३ श्रावण १४, बिहीबार २०:२८

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?