By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न

सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८० श्रावण २७, शनिबार १४:००

बुटवल,सुदीप ज्ञवाली :- गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा एक दिने तनाव व्यवस्थापन तथा सकारात्मक दृष्टिकोण सम्बन्धि तालिम सम्पन्न भएको छ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको नियमित कार्यक्रम अन्तर्गतको कार्यक्रम कै रुपमा अहिलेको भागदौडपूर्ण जीवनमा प्रत्येक मानिसमा तनाव हुन्छ। तर, तनाव समस्याको समाधान होइन। तेहि तनावलाई केही हक सम्म कम गर्न उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका उपाध्यक्ष ढक बहादुर टण्डन स्वागत मन्तव्य रहेको थियो ।

करिब १५० जनाको सहभागी भएको कार्यक्रममा अंतरराष्ट्रीय प्रशिक्षक लाइफ कोच ऋषि न्यौपाने ले प्रशिक्षण दिनुभएको थियो न्यौपानेले मानिस खुसी हुन र सफल जीवन जिउन सकारात्मक सोच राख्नु पर्ने र मानसिक रुपमा पनि स्वस्थ रहनुपर्ने बताउनुभएको थियो ।

अध्यक्ष उषा खत्री ज्युको अध्यक्षतामा गरिएको कार्यक्रममा ऋषि न्यौपाने प्रमुख अतिथिथ्यता, सैनामैना नगर कार्यपालिका सदस्य सुरज वरालको अतिथियता , सल्लाहकार टिकाराम पन्थी तथा निवर्तमान सल्लाहकार धर्मविर खत्रीको सैजन्य,बुटवल पब्लिक स्कुलको ब्यबस्थापकिय सहयोग सहित कार्यक्रम भएको अध्यक्ष उषा खत्रीले गुल्मी बुलेटिन डट कम सँगको कुराकानिको क्रममा बताउनु भएको थियो ।


कार्यक्रममा पूर्वअध्यक्ष एवं प्रमूख सल्लाहकार हुमनाथ ज्ञवाली ,बुटवल पब्लिक स्कुलका सस्थापक तथा विशिष्ट सल्लाहकार हेमलाल शर्मा , सल्लाहकार गोबिन्द अर्याल , सल्लाहकार कर्ण व. टण्डन, सल्लाहकार हिराधर अर्याल,सल्लाहकार भिमसेन कार्कि , कार्यसमितिका सदस्य, आजिवन सदस्य ,सदस्य हरुको उपस्थिति रहेको थियो। हेमलाल भूषाल लगायतले शुभकामना व्यक्त गर्दै सकारात्मक सोचका साथ अगाडि बढन सके मानिस सफल हुने, बताउनु भएको थियो। सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीको धन्यवादमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सस्थाकी सह-सचिव सुमित्रा टण्डन गर्नुभएको थियो ।

Facebook Comments Box
Total Views: 0
तिलोत्तमा नगर कमिटीमा बुझाइएको वासुदेव घिमिरेको राजीनामा एमाले जिल्ला कमिटीद्वारा अस्वीकृत
चौपायाको कब्जामा बुटवलको सडक
गुल्मीका १४ र १५ वर्षीया दुई बालिका सम्पर्कबिहिन
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
खुल्यो कित्ताकाट : जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय,
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?