By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीको छत्रकोटमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सम्पन्न

गुल्मीको छत्रकोटमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८० जेष्ठ ३२, बिहीबार २०:०१

सुदीप ज्ञवाली :-गुल्मीको छत्रकोटमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा छत्रकोटमा संचालित ३७ वटा विद्यालयका ३७ जना प्रध्यानाध्यापकहरुको सहभागिता रहेको लगाएतको उपस्थित रहेकाे थियो । कार्यक्रममा उपाध्यक्ष सावित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख टिकाराम आचार्य लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले पालिकाका विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आवश्यक सामाग्रीहरु प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभएको थियो।कार्यक्रममा सहभागीहरु मध्यबाट जन ज्योति माध्यमिक विद्यालय पल्लिकोटका प्र.अ जित बहादुर रजालिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


कार्यक्रममा मन्तव्य राख्दै सरस्वती आधारभुत विद्यालयका प्र.अ थम्मम घिमिरेले आफुले सिकेका कुरा व्यवहारमा लागु गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो।जेठ २८ गते देखी संचालित उक्त कार्यक्रममा छत्रकोट गाउँपालिकाका आइटी अफिसर भूषण भुसाल, रुरु क्षेत्र गाउँपालिकाका आइटी अप्रेटर दामोदर ज्ञवाली, अप्रेटर गणेश सिंजालिले सहजीकरण गर्नुभएको थियो।

युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले संचालन गर्नु भएको कार्यक्रममा सहभागीहरुलाई अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले टीका र प्रमाणपत्र प्रदान गर्नु भएको थियो।कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख आचार्यले विद्यालयको प्रशासकको रूपमा रहेका प्र.अ को गुणस्तर सुधार गर्न नसके कहिँ पनि सुधार हुन नसक्ने जिकिर गर्नुभएको थियो।

 

Facebook Comments Box
Total Views: 0
आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर
भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ
गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका बाइक सहित ३५ लाखको क्षति
बदलिएर आएको काँग्रेस बहुमतसहित पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा
बुढानिलकण्ठ मन्दिरमा आज विशेष आरती : भक्तजनका लागि रातभर दर्शन खुला
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?