राेल्पा :- राेल्पा नगरपालिका वडा नम्बर ६ बस्ने गनसरि घर्तीमगर जीवन र मरणकाे दाेसाँधमा परेका छन्।

६९ बर्ष भएकि गनसरि करिब ४ महिना देखि बिरामि परेर उपचार काे लागि भरतपुर क्यान्सर हस्पिटल पुर्याएकाे र रिपोर्टमा थाइराइड क्यान्सर देखाएकाे गनसरि का छाेरा श्याम घर्तीमगरले बताए ।
उनि भन्छन् हाम्रो आर्थिक स्थिति निकै कमजाेर छ । खेति गरेर आफ्नो जिवन चलाउछाै भएकाे पैसा पनि आमाको उपचार गर्दा सबै सकियाे ।
डाक्टरले महिनाकाे ३ लाख जुटाउनु पर्छ भनेकाे छ , तर हामि पैसा सङ्ग छैन् । कसरि जम्मा पार्नु , आँखाभरि आशु पार्दै उनले सबैलाई आफ्नो आमालाई बचाइदिन अपिल गरेका छन् ।
A/C no: 05007010010973
Bank : Global IME Bank Branch : Rolpa
![]()
Facebook Comments Box

