By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै

नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै

News Desk
News Desk
२०८० श्रावण १५, सोमबार २०:०९

निराज रानाभाट, काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम – २०८० ’ कार्यक्रम सातै प्रदेशमा आयोजना गरेको छ ।

संघले संघमा आवद्ध रहेका समग्र कृषि मेशिनरी, प्रविधि, उद्योगी व्यवसायीहरुलाई आ आफ्नो व्यवसाय मार्फत देशको कृषि उत्पादन वृद्धि गराउन सहयोग पुगोस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । सम्बन्धि विज्ञद्वारा कृषि औजार प्रविधी तथा मल विउ विजनको वारेमा आवश्यक जानकारी दिँदै स्थानिय विक्रेता, उद्योगी व्यवसायीहरुलाई कृषि र पशुपालन व्यवसायसँग जोडीएका नयाँ प्रविधी उत्पादन, वस्तुको गुणस्तर मूल्य लगायतका विषयमा सुसुचित गराउनको लागि उक्त कार्यक्रमको गर्न लागेको संघले जनाएको छ ।

साथै स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयातकर्ताहरुको प्रत्यक्ष भेट गराई आवश्यक प्रविधिको जानकारी गराउने उद्देश्यले सातै प्रदेशका व्यवसायीहरुलाई समेट्ने गरी संघले आयोजना गरेको हरेक प्रदेशका स्थानिय व्यवसायीहरुलाई १ / १ दिने अभिमुखीकरण कार्यक्रम नेपाली कृषि उद्योगीहरुको लागि कोशि ढुङ्गा सावित हुने छ भन्ने विश्वास गरेको छ ।

कार्यक्रम हुने स्थान र मिति निम्नानुसार छन् ;
१. कोशी प्रदेश : कृषि अनुसन्धान निर्देशनालय, तरहरामा साउन १९ गते
२. मधेश प्रदेश : एग्रिकल्चर मेशिनरी टेस्टिङ सेन्टर, नवलपुर, सर्लाहीमा साउन २१ गते
३. वाग्मती प्रदेश : तारापुञ्ज रिसोर्ट प्रा.लि., भरतपुर चितवनमा साउन २३ गते
४. गण्डकी प्रदेश : कृषि विकास निर्देशनालय सभा हल, मालेपाटन, पोखरा कास्कीमा साउन २५ गते
५. लुम्बिनी प्रदेश : कृषि विकास बैंक, पश्चिमान्चल क्षेत्रीय तालिम केन्द्र, मङ्गलापुरमा साउन २७ गते
६. कर्णली प्रदेश : कृषि तथा पशुपन्छि व्यवसाय पर्वद्धन परिक्षण केन्द्र, सुर्खेतमा साउन २९
७. सुदुर पश्चिम प्रदेश : पशु सेवा तालिम केन्द्र धनगडी, कैलालीमा साउन ३१ गते

कृषि मेशिनरी प्रविधी व्यवसायसँग सम्बन्धित व्यवसायीहरुलाई संगठित गराउँदै सेवाको दायरा र गुणस्तर बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघले जनाएको छ ।

कार्यक्रमहरू :
१. उद्घाटन सत्रमा प्रत्येक प्रदेशका माननिय कृषिमन्त्री, कृषि सचिव र सम्बन्धित प्रदेशका कृषि तथा पशु कार्यालयका प्रमुख र अधिकृतहरू
२. कर सम्बन्धि अभिमुखीकरण तालिम सम्बन्धित प्रदेशबाट उपस्थित हुनुहुने आन्तरीक राजश्व कार्यालयका कर अधिकृत ।
३. कृषि प्रविधी र यान्त्रीकरणमा भएका नविनतमा उपलब्धीहहरूको प्रस्तुती डा.ई. जीत चन्द्र
४. सहभागिता हुनुहुने व्यवसायी तथा उद्योगीहरू : प्रत्येक प्रदेशका स्थानीय व्यवसायीहरू कम्तिमा १०० जना
५. कार्यक्रम मुख्य प्रायोजक र प्रादेशिक प्रायोजकद्वारा आफूसँग उपलब्ध प्रविधीहरुको बारेमा विविध पक्षको जानकारी गराउने र सबै स्थानिय व्यवसायीहरुका बीच आफ्नो आफ्नो स्टलमा विदु वि को लागि छलफल चलाउने ।
६. कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो तथा प्रमाण – पत्र प्रधान गरिने

कार्यक्रमको मुख्य प्रायोजकहरू ;
१. NTS इन्डस्ट्रिज प्रा.लि.
२. कुवेर एण्ड सन्स ट्रेड प्रा.लि.
३. एस के टी नेपाल प्रा.लि.
४. NEPCOOL
५. आधुनिक कृषि किसान संसार

कार्यक्रमको प्रादेशिक प्रायोजक ;
१. मोर्डन एग्रो टेक्नोलोजी
२. नारायणी मेशिन्स प्रा.लि.
३. अबिफोट प्रा.लि.
४. नयाँ तुलसी ग्रुप

यस कार्यक्रमले आगामी दिनमा कृषि मेशिनरी प्रविधी व्यवसायीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न र भविस्यमा नयाँ प्रविधीको उच्चतम प्रयोग गराउन टेवा पुग्ने छ भन्ने विश्वास संघले लिएको छ । यस कार्यक्रमको माध्यामबाट व्यवसायीहरुले संबन्धित विषयका विज्ञहरुसँग अन्तरकृया, कृषि औजार प्रविधि तथा मल र बीउ – बिजनको बारेमा आवश्यक जानकारी र नयाँ प्रविधिसँग भिज्ने अवसर प्राप्त गर्ने संघले बताएको छ । स्थानिय व्यवसायी, स्वदेशी उद्योगी तथा आयात कर्ताहरु संगको प्रत्यक्ष भेटले नयाँ आयाम ल्याउने विश्वास रहेको संघले बताएको छ ।

Facebook Comments Box
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
गुल्मी चारपालामा खुल्ला तीजगीत प्रतियोगिता हुने
काम होस् कि नहोस्, कार्यसम्पादनमा १०० नम्बर
तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

युवा उद्यमी हरि प्रसाद घिमिरे: नेतृत्वलाई अवरोध होइन—सही मार्गदर्शन आवश्यक छ

२०८२ मंसिर २६, शुक्रबार २३:३८

सरकारमा नयाँ रफतार : चार नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्दै पदभार सम्हाले

तिलोत्तमामा सातौँ रनिङ सिल प्रतियोगिता : खेल भावना, उत्साह र प्रतिस्पर्धाले रंगिएको मैदान

२०८२ मंसिर २५, बिहीबार २०:२०

तिलेतमाको मेला : स्थानीय संस्कृतिको धड्कन, चिसो मौसममा समुदायलाई जोड्ने उत्सव

रुपन्देही–१ मा कांग्रेसबाट प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल सिफारिस

कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

देशव्यापी ‘पेन डाउन’ आन्दोलन रोकियो, भन्सार विभाग र एजेन्ट महासंघबीच सहमति

बुटवलमा एनसेलको लापरवाही : युवासँग ५ लाख ७१ हजार ठगी, कार्यालयमा तालाबन्दी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?