लियाे / लायन्स

Latest लियाे / लायन्स News

लियो भनेको खर्च गर्ने ठाउँ हो’ भन्ने भाष्य चिर्दै विपद्मा उद्धारमा खटियो लियो जिल्ला परिषद् ३२५ ‘आर’

चितवन :-लियो भन्नेबित्तिकै कतिपयले युवाहरूको भेटघाट, रमाइलो र खर्च गर्ने संस्थाका रूपमा…

News Desk

अन्तर्राष्ट्रिय युवा दिवसमा सेन्ट्रल पार्कमा युवाको सरसफाइ अभियान

बुटवल :- अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर बुटवलमा युवाहरूले सेन्ट्रल पार्क तथा आसपासको…

News Desk

लियो क्लब अफ बुटवलको नेतृत्वमा लक्ष्मण खनाल

बुटवल :- लियो क्लब अफ बुटवलले नयाँ नेतृत्व पाएको छ। क्लबको स्वर्ण…

News Desk

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

नवलपरासी:- लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलको…

News Desk

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

बुटवल:-बुटवल–११, कालिकानगरस्थित होटल भेल्भेट लक्समा क्लब अध्यक्ष लायन कृष्णबन्धु अर्यालको अध्यक्षता तथा…

News Desk

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवल:-लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले क्लबका संस्थापक अध्यक्ष लियो लायन भेषराज…

News Desk

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

बुटवल:-लायन्स क्लब अफ बुटवल सेन्ट्रलको Handover Takeover तथा Award Ceremony २०८३-०३-१२ शुक्रबार…

News Desk

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

बुटवल :- लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका…

News Desk

कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न

कोटिहवा :-लायन्स क्लब अफ रुपन्देही तथा लियो क्लब अफ रुपन्देही भलवारी (प्रस्तावित)…

News Desk