By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

News Desk
News Desk
२०८३ असार ५, शुक्रबार २२:२४

बुटवल :- लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा बुटवल–१३, बदेलपोखरीस्थित जितेश्वरी माध्यमिक विद्यालयमा खानेपानी धारा निर्माण गरिएको छ।

असार ५ गते आयोजित विशेष समारोहबीच धाराको औपचारिक उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको हो। संस्थापक अध्यक्ष पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायको हितका लागि उक्त धारा निर्माण गरिएको बताइएको छ।

कार्यक्रमका प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ पी नेपालका जिल्ला अध्यक्ष श्रीधर बस्याल रहेका थिए। कार्यक्रममा धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी, सह–संयोजक लक्ष्मण खनाल, विशाल खनाल तथा एरिया चिफ जीवन थापा क्षेत्रीले विद्यालयमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्य गरिएको बताएका थिए।

विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवालीले क्लबको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै यस कार्यबाट विद्यार्थी तथा विद्यालय परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।
क्लबका अध्यक्ष लियो अशोक कुमार श्रेष्ठले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा समाजसेवी कमल सापकोटा र सरु थापाले परोपकारी कार्यको प्रशंसा गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका मेम्बरसिप चेयरपर्सन लियो कविराज भुसालले गरेका थिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लुम्बिनी केबुलकार भारतीय पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै भीड, एकैदिन ६० हजार अवलोकनकर्ता
फरक क्षमता भएकालाई लायन्सले गर्यो ह्वील चेअर प्रदान
रुपन्देही १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ रुपन्देहीमा १० बर्षिय बालिका बलत्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ
सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी

नागरिकमैत्री सेवा हाम्रो प्राथमिकता : कृष्ण साही ठकुरी

आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा

निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित उत्साह आएन : टंक पोखरेल

रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

दुर्घटनाबाट जोगिए सांसद सागर ढकाल, सबैको अवस्था सामान्य

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?