By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न

विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८२ चैत्र २४, मंगलवार २२:३८

बुटवल:- विश्व स्वास्थ्य दिवसको अवसर पारेर सिद्धार्थ कटेजले उदाहरणीय सामाजिक कार्यका रूपमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ। “रक्तदान जीवनदान” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै गरिएको यस कार्यक्रमले समाजमा मानवीय सेवाको भावना अझ सुदृढ बनाएको देखिएको छ।

कटेज परिसरमा सम्पन्न उक्त कार्यक्रममा सबै कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पछिल्लो समय विभिन्न अस्पतालहरूमा रगतको अभाव भइरहने अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको यस कार्यक्रमले धेरै बिरामीलाई जीवनदान पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमका अध्यक्ष पदम न्यौपानेले रक्तदान जस्तो पुण्य कार्यले मानवीय संवेदनालाई जागृत गराउने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवापुस्तालाई सामाजिक जिम्मेवारीप्रति सचेत भई यस्ता कार्यमा अग्रसर बन्न आग्रह गर्नुभयो।

कार्यक्रमको संयोजन सिद्धार्थ कटेजका मानव संसाधन प्रमुख जस्मिन टण्डनले गर्नुभएको थियो। उहाँले संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

आयोजकका अनुसार सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। रक्तदान कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै आवश्यक परेका बिरामीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस किसिमका कार्यक्रमहरूले संस्था केवल व्यवसायमा मात्र सीमित नभई समाजप्रति उत्तरदायी बन्नुपर्ने सन्देश स्पष्ट रूपमा दिएका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
टोपबहादुरका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ
मालपोत कार्यालय गुल्मीमा सेवाग्राहीका गुनासा, कार्यालय प्रमुखको सुधार प्रतिबद्धता
नक्कली सरकारी कार्यालय खोलेर उपसचिवसम्मका पद, १५ लाख रुपैयाँभन्दा धेरै ठगी
नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम भेला सम्पन्न , संयोजकमा बसन्त भुसाल चयन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?