By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » झापाको बिर्तामोडमा एक युवाद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

झापाको बिर्तामोडमा एक युवाद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

News Desk
News Desk
२०७९ फाल्गुन ९, मंगलवार २३:०९

बिर्तामोड- झापाको बिर्तामोडका एक जना युवाले मंगलवार अपरान्ह मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका छन् । शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेका हुन् ।

प्रहरीका अनुसार चौधरी झापाको बिर्तामोड–७ का बासिन्दा हुन् । उनको शरीरको पछाडिको भाग जलेको छ । उनको अवस्था सामान्य छ ।

चिकित्सकलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए । सामान्य बोलिरहेको अवस्थामा मैले भेटेर आएँ, डीएसपी कार्कीले भने, उहाँले धेरै बोल्न मान्नु भएन ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
भूकम्प पीडितको आँगनमा आएन तिहार
मोटरसाइकल दुर्घटनामा झिमरुक शेरशुलभको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको गुनासो बढ्दो, एकै दिन सबै सेवा पाउन कठिन
रूपन्देही–२ मा सर्वदलीय बैठक सम्पन्न, अब केहीबेरमै मतगणना सुरु हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?