By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गृहमन्त्री सुधन गुरुङको पदभार ग्रहण, ‘एकद्वार प्रणाली’ लागू गर्ने पहिलो निर्णय

गृहमन्त्री सुधन गुरुङको पदभार ग्रहण, ‘एकद्वार प्रणाली’ लागू गर्ने पहिलो निर्णय

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार १५:१७

काठमाडौं :- सुधन गुरुङ ले गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा सम्पन्न शपथ ग्रहणपछि उनी सिंहदरबार पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणसँगै गृहमन्त्री गुरुङले आफ्नो पहिलो निर्णयस्वरूप गृह मन्त्रालयअन्तर्गतका सबै सेवा तथा कामहरू ‘एकद्वार प्रणाली’ मार्फत सञ्चालन गर्ने घोषणा गरेका छन्। सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको उनले बताएका छन्।


पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भीआईपी लावालस्करका कारण सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति अन्त्य गरिने स्पष्ट पारे। “कम बोल्ने मान्छे हुँ, अब काममा देखिन्छु। जेनजीको माग अनुसार हामी आएका हौं, सुशासनविरुद्धका कुनै काम हुन दिइने छैन,” उनले भने।

उनले सेवा प्रवाह (Service Delivery) मा गुनासा आउन नदिन कर्मचारीहरूलाई विशेष ध्यान दिन निर्देशन दिएका छन्। नयाँ सरकारको प्राथमिकता अनुसार गृह प्रशासनलाई जनमुखी र पारदर्शी बनाउनेतर्फ आफू केन्द्रित रहने उनले संकेत दिएका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग
यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश
गुल्मीका वडाध्यक्षले यौन शक्ति बढाउन प्रयास गर्दा बाहिरियो अश्लिल भिडियाे
काठमाडौं–झापा उड्न हेलिकोप्टर अनुमति लिएका बालेन बीचबाटै फर्किए
गुल्मीकाे स्ववियू निर्वाचनमा राेचक हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?