By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवल महा मेला २०८२’मा दर्शकको उल्लेख्य भीड

बुटवल महा मेला २०८२’मा दर्शकको उल्लेख्य भीड

News Desk
News Desk
२०८२ चैत्र १२, बिहीबार २२:२८

बुटवल:-फर्वाड नेपाल मल्टीपर्पोज कम्पनी प्रा. लि र जयमाता दीको सहकार्यमा सञ्चालन भइरहेको बुटवल महा मेला २०८२’ ले सुरुवाती चुनौती पार गर्दै अहिले दर्शकको उल्लेख्य साथ पाउन सफल भएको छ। हालसम्म करिब ३० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन्।

मेला प्रारम्भ भएसँगै आएको हावाहुरीका कारण केही दिन स्टल व्यवस्थापन तथा दर्शक आवतजावतमा असर परेको थियो। तर आयोजकको सक्रिय व्यवस्थापनपछि अहिले मेला पुनः व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

मेला समितिका अध्यक्ष गोविन्द भुसाल का अनुसार लगातार तीन दिनको सार्वजनिक बिदाले दर्शक संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। पछिल्ला दिनहरूमा मेलाप्रति आकर्षण बढ्दै गएको उनको भनाइ छ।
मेलामा कृषि औजार, स्थानीय तथा परम्परागत परिकारसहितका होटल, विभिन्न व्यापारिक स्टलहरू राखिएका छन्। यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै दर्शकलाई किनमेल तथा मनोरञ्जनको अवसर प्रदान गरेको छ।

सुरक्षालाई प्राथमिकतामा राख्दै मेला हरेक दिन राति ९ बजेसम्म सञ्चालन गरिँदै आएको छ। साथै, सम्बन्धित निकायबाट नियमित अनुगमनसमेत भइरहेको छ, जसले मेलालाई थप व्यवस्थित र सुरक्षित बनाएको आयोजकले जनाएको छ।

समग्रमा, सुरुवाती प्राकृतिक चुनौतीका बाबजुद ‘सही मोल बुटवल महा मेला २०८२’ दर्शकको उत्साहजनक उपस्थितिसँगै सफलताका साथ अघि बढिरहेको छ।

Facebook Comments Box
Total Views: 0
महानायक राजेश हमाल भन्छन् : लण्डन यात्राको तस्वीर तोडमोड गरी भोट मागिएको देख्दा अचम्म लाग्यो
देवदहमा मतदाताले खत्रीलाई विजयी गराउने प्रतिबद्धता
ग्रामीण सडक परियोजनाः करिब ५ योजना अनुगमनमा, केहीमा ढिलाइ र गुणस्तर समस्या
गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने
दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास, सुत्केरी आमा पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?