By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रामेछापमा निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु

रामेछापमा निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु

News Desk
News Desk
२०८२ फाल्गुन १८, सोमबार २१:४४

रामेछाप:- रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा आज दिउँसो निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा घटनास्थलमै प्रहरी सहायक निरीक्षक आरपी यादव र मन्थली अस्पतालमा उपचारका क्रममा डोरप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते सात जनालाई तत्कालै उपचारका लागि स्थानीय र काठमाडौँका अस्पतालमा पठाइएको छ। घाइतेमध्ये सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, सविना खड्का, केदारकुमार रोक्का, कृष्णप्रसाद घिमिरे र दुर्गा कार्की रहेका छन्।

प्रहरीका अनुसार दुर्घटना भएको गाडी ना४ख ६७६८ नम्बरको मिनी ट्रक देउराली र साँघुटार गरी तीन वटा मतदान केन्द्रका निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली लिएर जाँदै थियो। गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो, “मावि देउरालीको निर्वाचन सामग्री बुझाएर सिरुबारी र हिमगङ्गा मावि साँघुटारमा रहेका दुई वटा मतदान केन्द्रका सामग्री लिएर जाँदै गर्दा दुर्घटना भएको हो।”
प्रहरीले घाइतेहरूको उपचारमा आवश्यक कदम चाल्दै घटनाको थप अनुसन्धान सुरु गरेको

Facebook Comments Box
Total Views: 0
मुग्लिन नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा
रुपन्देहीमा सात जना पक्राउ
पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
जनकपुरधाममा सुरु भयो छठको तयारी, सजाउन थालियो जलासय
गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

भरतपुरमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आधुनिकताको प्रभावले हराउँदै देउसी–भैलोको मौलिकता

रुपन्देहीमा सात जना पक्राउ

२०८३ कार्तिक २५, बुधबार १९:२६

अनलाइन ठगीको रकम एक घण्टाभित्र रोक्का गर्ने लक्ष्यसहित नेपालमा एन्टी साइबर स्क्याम सेन्टर सञ्चालन हुँदै

रुपन्देहीमा परीक्षा नदिई र नतिजा सच्याएर निकालिएका १३ लाइसेन्स रद्द गर्न अख्तियारको निर्देशन

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट सम्पन्न, संस्थापकहरूलाई सम्मान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?