By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » धनगढीमा ‘स्ट्रीटलाइट’को पोल भाचिदिएपछि मेयरले यस्तो भने

धनगढीमा ‘स्ट्रीटलाइट’को पोल भाचिदिएपछि मेयरले यस्तो भने

News Desk
News Desk
२०८० जेष्ठ १४, आईतवार २०:०३

धनगढी: कैलालीको धनगढीमा अज्ञात व्यक्तिले स्मार्ट स्ट्रीटलाइट जडान गरिएको पोल नै भाचिदिएका छन्। धनगढी उपमहानगरपालिका ६ लेन सडक खण्डको बोराडाँडीमा हिजो राति मिडियममा लगाइएको लाइटको पोल कसैले भाचिदिएको मेयर गोपाल हमालले जानकारी दिएका छन्।


आज उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निसान गाडीको सो-रूम अगाडि हिजो राति गाडिले विद्युतमा समेत क्षति गरि मिडियममा लगाएको स्मार्ट स्ट्रीट लाइटको एउटा पोल तोडेर फरार भएको हुँदा चिन्नुहुने आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले ०९१-५९०६९० र ९८४८८३८८९५ मा जानकारी गरि सहयोग गरिदिन हुन अनुरोध गर्दछु। साथै आ-आफ्नो घर अगाडि यस्ता क्रियाकलाप भएमा समेत जानकारी गरि सहयोग गर्न हुन सम्पूर्णमा आग्रह गर्दछु।’

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटायो
जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ
बाढीमा ज्यान गुमाएकाको सम्झनामा ‘द एसआर होटल एण्ड इभेन्ट्स’द्वारा दीप प्रज्वलन
राष्ट्र बैंकको निर्देशन: फागुन २१ मा बैंक र वित्तीय संस्था सञ्चालनमा रहने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?