By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मारवाडी महिला मञ्च रुपन्देहीद्वारा सुर्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खाद्यान्न सहयोग

मारवाडी महिला मञ्च रुपन्देहीद्वारा सुर्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खाद्यान्न सहयोग

News Desk
News Desk
२०८२ माघ ८, बिहीबार २३:१९

बुटवल :- मारवाडी महिला मञ्च रुपन्देहीले बुटवल उपमहानगरपालिका–मैनाबगर मजुवा स्थित श्री सुर्योदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग गरेको छ।
मञ्चकी अध्यक्ष रुपम महेस्वरी, अभिभावक रेखा मालपानी तथा मञ्चका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा विद्यालयलाई १६५ वटा थाल तथा विभिन्न खाद्यान्न सामग्री सहयोग गरिएको हो। विद्यार्थीहरूलाई खाजा खान सहज होस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको मञ्चले जनाएको छ।

यसै अवसरमा अभिभावक रेखा मालपानीले विद्यार्थीहरूलाई चिसो तथा तातो पानी सहज रूपमा पिउन सकून् भन्ने उद्देश्यले वाटर डिस्पेन्सर सहयोग गर्नुभएको थियो। त्यस्तै, विद्यालयमा बेलाबेलामा विद्यार्थीहरूका लागि सेलरोटी पकाएर खुवाउन सहज होस् भन्ने अभिप्रायले सरस्वती बश्यालले एकै पटक छ वटा सेलरोटी पकाउन मिल्ने ठूलो कराही सहयोग गर्नुभएको थियो।


कार्यक्रम विद्यालयका प्रधानाध्यापक शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष तारा प्रसाद, मञ्चकी अध्यक्ष रुपम महेस्वरी, अभिभावक रेखा मालपानी लगायतले सहयोग हस्तान्तरण गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभएको थियो।


कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक शोभा ज्ञवालीले विद्यालयप्रति देखाइएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सरस्वती बश्यालले गर्नुभएको थियो।

मारवाडी महिला मञ्च रुपन्देहीले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ।

Facebook Comments Box
Total Views: 0
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण
हेटाैंडामा कार दुर्घटना अपडेट : लामाकाे मृत्यु
गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण
रुपन्देहीमा देखिएको भीड ‘संख्या होइन, भरोसा’ : बालेन्द्र शाह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?