By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » फरक क्षमता भएकालाई लायन्सले गर्यो ह्वील चेअर प्रदान

फरक क्षमता भएकालाई लायन्सले गर्यो ह्वील चेअर प्रदान

News Desk
News Desk
२०८० श्रावण २४, बुधबार ०७:४३

बुटवल:- लायन्स क्लव अफ बुटवल सिद्धार्थ र लायन्स क्लव अफ भृकुटी पाराडाइसले संयुक्तरुपमा एक कार्यक्रमका बीच फरक क्षमता भएका अशक्तहरुलाई ह्वील चेअर वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै लायन्य डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर एमजेएफ अर्जुनमान सैंजुले लायन्सले यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा एरिया प्रमुख कल्पना सिवाकोटी पोख्रेल, एरिया सेक्रेटरी डा. शान्ता शर्मा, रिजन चेअर पर्सन यदुमणि पोख्रेल, रोमनाथ ढकाल, जोन चेअरपर्सन श्रीकान्त सुवेदी, अमृता कार्की पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । ह्वील चेअर वितरणको संयोजन डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स पुर्व अध्यक्ष भोजराज पोख्रेलले गरेका थिए।

अशक्त व्यक्तिहरु सैनामैना–६ कि ४५ वर्षीया सरस्वती ज्ञवाली, सन्धिखर्क नगरपालिका–१ अर्घाखाँचीका २० वर्षीय सागर भुसाल, गुल्मी दरवार गाउँपालिका–६ का २२ वर्षीय विनोद खड्कालाई एक एकवटा ह्वील चेअर वितरण गरिएको थियो । उनीहरुको हिंडडुल कार्यलाई सहजता मिलोस् भन्ने उद्देश्यले ह्वील चेअर प्रदान गरिएको लायन्स क्लव अफ बुटवल सिद्धार्थका अध्यक्ष नारायण विक्रम कुँवरले बताए ।

कार्यक्रममा भृकुटी पाराडाइसका अध्यक्ष सुमित्रा टण्डन क्षेत्री, लायन्स क्लव अफ बुटवल सिद्धार्थका सचिव सुन्दरलाल श्रेष्ठलगायतले यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीको छत्रकोटमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सम्पन्न
रुपन्देही–२ मा केशव बहादुर थापा सुर्यवंशीको चुनावी अभियान
एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे
बाढीमा ज्यान गुमाएकाको सम्झनामा ‘द एसआर होटल एण्ड इभेन्ट्स’द्वारा दीप प्रज्वलन
योगदान राष्ट्रको लागी रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?