By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देहीमा अवैध भीओआइपी कल बाइपासमा संलग्न एक पक्राउ, ठूलो परिमाणमा सिम कार्ड र उपकरण बरामद

रुपन्देहीमा अवैध भीओआइपी कल बाइपासमा संलग्न एक पक्राउ, ठूलो परिमाणमा सिम कार्ड र उपकरण बरामद

News Desk
News Desk
२०८३ श्रावण १५, शुक्रबार १३:०५

भैरहवा:- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्क नजिक रहेको एक होटलबाट अवैध भीओआइपी (VOIP) कल बाइपास गरिरहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचना र लामो समयको निगरानीपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले बुधबार साँझ छापा मारेर गोरखाको चुमनुव्री गाउँपालिका–४ स्थायी घर भएका ६२ वर्षीय छिरिङ गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गुरुङ बेलहियास्थित ‘न्यु मुक्ति होटल एन्ड रेस्टुरेन्ट’को दोस्रो तलामा कोठा भाडामा लिएर बस्दै आएका थिए। खानतलासीका क्रममा प्रहरीले भीओआइपी कल बाइपासमा प्रयोग हुने दुई थान सिम डिभाइस, एउटा वर्ल्डलिङ्क राउटर, एउटा वाइफाइ–६ प्लस राउटर, तीन थान मोबाइल, १२ भोल्टको ब्याट्री, इन्भर्टर, मल्टिप्लग, आरजे–४५ केबल र टेबल पङ्खा बरामद गरेको छ।

त्यसैगरी प्रहरीले ५६ थान भारतीय सिम कार्ड, तीन थान चिनियाँ सिम, एक थान नेपाल टेलिकम (एनटीसी) सिम र ३८ थान एनसेल सिमका खोल समेत बरामद गरेको जनाएको छ।

गुरुङको साथबाट ११ हजार नेपाली रुपैयाँ, ७ हजार भारतीय रुपैयाँ, बागमती प्रदेश ०२–०२७ प ९५९७ नम्बरको स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन परिचयपत्र तथा नेपाली सवारी चालक अनुमति पत्र पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका गुरुङविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अवैध भीओआइपी कल बाइपाससम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। रुपन्देही जिल्ला अदालतबाट साउन १४ गते पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति
प्रधानमन्त्रीपत्नी सीता दाहालकाे निधन
धुर्कोट गाउँपालिकाको एसईई २०८२ नतिजा उत्साहजनक, ८३.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
रास्वपा गुल्मी–१ का पूर्व उम्मेदवार भण्डारीद्वारा पार्टी परित्याग
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दृष्टि जोगाउने अभियानमा बुटवल सेन्ट्रल लायन्स : १३६ जनाको आँखा जाँच, १९ जनाको निःशुल्क शल्यक्रिया हुने

२०८३ आश्विन २२, बिहीबार २१:२८

नयाँ सोच, साझा नेतृत्व’को नारासहित नरिश्वर पौडेलको प्यानल मैदानमा, २० बुँदे प्रतिबद्धता सार्वजनिक

गगनको घोषणा– ‘आजदेखि कांग्रेसमा सबै गुट सकिए, अब कुनै समूह छैन’

‘संविधान संशोधन संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन’ : विश्वप्रकाश शर्मा

कचकच गर्ने साथीलाई फकाउनुभन्दा छोडिदिनु ठीक हुन्छ : रवि लामिछाने

कांग्रेस महाधिवेशनपछि बालेनको स्टाटस– ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

कांग्रेसको मञ्चबाट रविको कटाक्ष– ‘मै पनि कांग्रेस हुन्थेँ होला’

गगन थापा सिंगो कांग्रेसको स्वीकार्य सभापति बन्नुहुन्छ’ : शंकर पोखरेल

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?