By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » टण्डन समाज नेपालको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा यम ब.टण्डन विजयी

टण्डन समाज नेपालको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा यम ब.टण्डन विजयी

News Desk
News Desk
२०८० जेष्ठ ३१, बुधबार २२:१३

सुदीप ज्ञवाली :-टण्डन समाज नेपालको प्रथम साधरण सभा तथा प्रथम अधिबेशन गत शनिवार जेठ २७ गते बुटवल रुपन्देहीमा सम्पन्न भएको छ ।

टण्डन समाज नेपालका अध्यक्ष यम बहादुर टण्डनकाे सभापतित्वमा भएको कार्यक्रमा, सि .टि.भि.टि का निबर्तमन अध्यक्ष डा. जय बहादुर टण्डनकाे प्रमुख आतिथ्यतामा,ग्रीन सिटि हस्पिटल काठमाडौका सन्चालक लोक बहादुर टण्डनकाे आतिथ्थतामा कार्यक्रम भएकाे थियाे। 

कार्यक्रममा बोल्दै डा. टण्डनले पुर्खाको इतिहास , धर्म , सस्कृती हामिले जोगाउनु पर्ने र हामी पछिका पुस्तालाइ पनि टण्डन नेपालमा कसरी स्थापित भयो र यस्को महत्त्व बारे बुझाउनु पर्ने आबस्यक्ता रहेको बताउनुभएको थियो ।

अधिबेशनको उद्घाटन समारोह पश्चात भएको बन्दसत्रबाट अध्यक्ष यम बहादुर टण्डन अध्यक्षमा निर्विरोध चयन हुनुभएकाे छ।  उपाध्यक्ष साबित्रा टण्डन, सचिब बिजय बिक्रम टण्डन , कोषाध्यक्ष काजिमान टण्डन, सह-सचिब बिकास टण्डन सदस्यहरुमा कृष्ण कुमारी टण्डन , सुमित्रा टण्डन , ताम बहादुर टण्डन , ढग बहादुर टण्डन  लगायत ९ सदस्य निर्वाचित हुनुभएकाे छ।

कार्यक्रममा बोल्दै अध्यक्ष यम बहादुर टण्डनले टण्डन समाजले इतिहास जोगाउनुका साथै समाज सेवामा पनि निरन्तर अगि बढने बताउनुभएको थियो ।समाजले अधिबेशनकै अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममा बुद्दिजिबी , समाजसेबि, पत्रकार लगाएतको उपस्थिति थियो भने कार्यक्रम सन्चालन सचिब बिजय बिक्रम टण्डनले गर्नुभएको थियो ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता दीपक खड्का पक्राउ
गुल्मीमा यो बर्ष २९ करोड बढीको सुन्तला उत्पादन
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित
सिंहदरबार अगाडि मिटरब्याज पीडित : जमिन फिर्ता नहुँदासम्म गाउँ जाँदैनौं !
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?