By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » वीरगंज भन्सार सिमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच कडाई

वीरगंज भन्सार सिमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच कडाई

News Desk
News Desk
२०८० जेष्ठ २४, बुधबार ०८:४१

वीरगंज : सशस्त्र प्रहरी सिमा सुरुक्षा कार्यालय १३ नं. गण पर्सा वीरगंजले नेपाल भारत सिमा क्षेत्रमा व्यापक कडाई गरेको छ । नेपाल भारत खुल्ला सिमाना भएको कारण तस्करी फस्टायो भन्ने टिका टिप्पणी सहित समाचारहरु प्रकाशन भएपछि अहिले सशस्त्र प्रहरीले सिमा क्षेत्रमा व्यापक कडाई गरेको छ ।

सानोतिनो घरायसी सामान बाहेक पोके तस्करदेखि ठूलठूला तस्करहरुको कारोबार पूणर् रुपमा बन्द भएको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा प्रताबित गुल्म वीरगंजका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक प्रेम विष्टका अनुसार अहिले सिमा सुरक्षाको लागि गस्ती बढाइनुका साथै अवैध रुपमा नेपाल भित्र्याइने हरेक सामानहरुलाई नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाउने कार्यलाई तिब्रता दिएका हुन् ।

सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय १३ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निर्देशनमा सिमा क्षेत्रमा हुने गरेको तस्करीलाई रोक्न चेकजाँचमा कडाई गरिएको हो ।

दिनहुँ अवैध रुपमा भित्रिने सामानहरु धमाधम पक्राउ पर्न थालेपछि तस्करहरु आफ्नो तस्करी कार्यलाई पूणर् रुपमा रोकेका छन् । वीरगंज भन्सार कार्यायलको मुख्य नाकाहुँदै आउने सानोदेखि ठूलो तस्करीको सामान पूणर् रुपमा रोकिएको छ । सिमा क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथ गस्ती छ । तराईमा बढ्दो ४३ डिग्रीको तापक्रममा पनि सशस्त्र प्रहरीका जवानहरु ड्युटीमा खटेर तस्करी कार्यलाई रोकेका छन् ।

विगत जस्तो साइकलमा, मोटरसाइकलमा बोरामा बाँधी ल्याउने अवैध सामानहरु एउटा पनि फेला पर्दैन् । वीरगंज भन्सारको मुख्य सडकमै विगतमा साइकलका साइकल तस्करीका सामानहरु लोड गरेर राखिएको तथा मुख्य नाका हुँदै वीरगंज भित्र्याएको देख्न पाइन्थ्यो तर अहिले त्यो सबै रोकिएको छ । यस क्षेत्रका सर्वसाधारणहरु घरायसी सामान मात्रै किनेर ल्याउन पाइरहेका छन्, त्यो पनि न्यून मात्रामा ।

पोके तस्कर, साइकल तस्कर देखि सम्पूणर् तस्करीहरु रोकिएको छ । सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गरेसँगै टाङ्गा, टेम्पोमा लुकाएर ल्याइने मोटरपार्टस् जस्ता विभिन्न सामानहरु बरामद गर्न थालेपछि तस्करहरु आफ्नो कार्यलाई रोकेका छन् ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मन्त्री सिंहको पार्थिव शरीरलाई सेनाको हेलिकोप्टरमा बझाङ लग्ने तयारीमा
गुल्मीमा पुनः एमालेको भरोसा: क्षेत्र नं–२ मा गोकर्ण विष्टप्रति जनअपेक्षा अझै बलियो
जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर
सुनसरीको पकलीमा ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो
गुल्मीको मुसिकोट नगरपालिकामा तालाबन्दी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?