By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » दधिराम न्यौपानेको घरदैलो अभियान : रुपन्देही–१ मा समग्र विकासको दृष्टान्त

दधिराम न्यौपानेको घरदैलो अभियान : रुपन्देही–१ मा समग्र विकासको दृष्टान्त

News Desk
News Desk
२०८२ फाल्गुन १७, आईतवार २३:१५

बुटवल :- रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपाने ले आफ्नो घरदैलो अभियान मार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रीय विकास र समृद्धिको प्रतिबद्धता दोहोर्याएका छन्।

देवदह–९ र १० का बस्तीहरूमा आयोजित भेटघाटमा न्यौपानेले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जना क्षेत्रलाई प्राथमिकता दिने स्पष्ट पारे।

उहाँले मतदातालाई सूर्यचिन्हमा मतदान गर्न आग्रह गर्दै भन्नुभयो, “लोकतन्त्र सुदृढ बनाउन, समाजवाद उन्मुख समृद्ध समाज निर्माण गर्न नेकपा एमालेसँगै अघि बढ्नु अपरिहार्य छ।”

उम्मेदवार न्यौपानेले बुटवल–धागो कारखाना, चरेङ्गे, पाल्पाको चौकीभ्याङ्ग जोड्ने सडक परियोजना, क्षेत्रीय पूर्वाधार विकास र यातायात सुधारलाई आफ्नो पहिलो प्राथमिकता बनाउने योजना सार्वजनिक गर्नुभयो। साथै, सुकुम्बासी समस्या, फोहोर व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न पनि पार्टी प्रतिबद्ध रहेको बताए।

घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मा, संविधान सभा सदस्य विनोद पहारी, केन्द्रीय अनुशासन आयोग सचिवालय सदस्य डा. कृष्णप्रसाद न्यौपाने, प्रदेश सदस्य जानकी न्यौपाने, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायत नेताहरूको उपस्थितिले अभियानलाई बलियो बनाएको थियो।

उम्मेदवार न्यौपानेले मतदातासँगको संवादमा प्रत्यक्ष समस्या, सुझाव र गुनासालाई सुन्ने र समाधानका उपाय अघि बढाउने आफ्नो प्रतिवद्धता दोहोर्याए। “रुपन्देही–१ को विकास केवल चुनावी वाचा होइन, निरन्तर र दीगो प्रयासद्वारा सम्भव छ। हामी सबै मिलेर यहाँको समग्र विकासको मार्ग तय गर्न सक्छौं,” उनले भने।

यसरी, दधिराम न्यौपानेको घरदैलो अभियानले प्रत्यक्ष संवादमार्फत मतदातामा विश्वास सिर्जना गर्दै नेकपा एमालेको समग्र विकास एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

Facebook Comments Box
Total Views: 0
मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको आग्रह
लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, भोलि शपथ
‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन
आईएमई लाइफको सेयरधनी बन्नुभयो ? यसरी हेर्नुहोस् नतिजा
गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?