By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » समाचार लिंक शेयर गर्दा फेसबुकमा किन आइरहेको छ समस्या ?

समाचार लिंक शेयर गर्दा फेसबुकमा किन आइरहेको छ समस्या ?

News Desk
News Desk
२०८० आश्विन २, मंगलवार १७:०५

काठमाडौं । मंगलबार विहानदेखि फेसबुक, थ्रेड्स लगायत मेटाका प्लेटफर्ममा समाचारका लिंकहरू शेयर गर्दा फिचर फाेटाे नदेखिने समस्या आएको छ । मेटाले वेबसाइटको एसईओ डेटा नलिएकाले त्यस्तो समस्या आइरहेको हुनसक्ने डेभलपरहरूले अनुमान गरेका छन् ।

विशेषगरी कुनै पनि लिङ्क डिबग गर्दा त्यसमा ‘अननोन इमेज इन्काउन्टर’को समस्या देखाइरहेको छ । सम्भवतः मेटाकै तर्फबाट नेपाल, भारत लगायतका देशमा यस्तो समस्या आएको हुनसक्ने आशंका गरिएको छ । तर कुनै कुनै वेबसाइटका लिंकहरूमा भने यस्ताे समस्या देखिएकाे छैन ।

फेसबुकमा लिङ्क शेयर गर्दा केही मिडियाको विज्ञापनको फोटो फिचर फोटोको रूपमा तानिरहेको छ भने केहीमा हेडरमा राखेको फोटो (लाेगाे) तानिरहेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्मका लिङ्क शेयर गर्दा पनि त्यस्तै समस्या देखिरहेको छ । केहीमा भने फोटो नदेखिने, लिङ्क मात्र देखिने समस्या छ । यस्तो हुनुको वास्तविक कारण बाहिरिएको छैन ।

त्यस्तै मेटाले पनि आधिकारिक रूपमा यस्तो समस्या हुनुको कारण खुलाएको छैन । ​फेसबुक सपाेर्टमा कुरा गर्दा सिस्टम अपडेट भइरहेकाे प्रतिक्रिया पाएकाे एक डेभलपरले सुनाए ।

Loading

Facebook Comments Box
मापदण्डविपरीत उत्पादन: अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिवाना
रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न
एमाले अध्यक्ष ओली मंसिर २० गते गुल्मी आउने
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : वर्षमान पुन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?