By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पाल्पाको जोरधारामा यात्रुबाहक बस खस्यो

पाल्पाको जोरधारामा यात्रुबाहक बस खस्यो

News Desk
News Desk
२०८० बैशाख १०, आईतवार १५:३०

बुटवल:-  बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो। दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकि छ। अहिले प्रहरी घटनास्थल पुगिसकेको र उद्धार कार्य शुरु गरेको जनाएको छ। बस तिनाउ नदि देखि केही माथी अप्ठेरो ढिकमा अडकीएकोका कारण उद्धारमा कठिनाई भई रहेको स्थानीयले बताएका छन ।घटनास्थलमा रहेका जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरिक्षक फर्सुराम गौतमले अहिले सम्म २० जना घाईतेहरुको उद्धार गरी पाल्पाको प्रभासमा रहेको लुम्विनी मेडीकल कलेज मा पठाईएको र बांकीको उद्धार गर्ने कार्य चलिरहेको बताए।

गौतमका अनुसार बिहान ८ बजे बुटवलबाट बाग्लुंङको बुर्तिबांङका लागि छुटेको लु १ ख ५९५६ नम्वरको बस दुर्घटनामा परेको हो।बस सडक देखि करीव ३ सय मिटर तल तिनाउ खोलामा खसेको छ। घाईतेहरु धैरैको अवस्था गम्भिर रहेको छ। अहिले सम्म बसमा कति यात्रु थिए भन्ने खुल्न नसकेको गौतमले बताए।अहिले हामी उद्धारमा छौं बसमा कति यात्रु थिए भन्ने खुलेको छैन् । के कति कारणले दुर्घटना भएको हो भन्ने समेत थाहा हुन नसकेको बताए। पाल्पामा रहेका एम्वुलेन्सहरुबाट मात्रै उद्धार हुन नसकेपछि अहिले बुटवलबाट ४ वटा एम्वुलेन्स घटनास्थल तर्फ जादै गरेको एम्वुलेन्स चालक मनोज भण्डारीले बताए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
लायन्स डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित
के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?