By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकाे उप समिति तथा सल्लाकार समिति चयन सम्पन्न

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकाे उप समिति तथा सल्लाकार समिति चयन सम्पन्न

News Desk
News Desk
२०७९ माघ २८, शनिबार २२:११

सुदीप ज्ञवाली , बुटवल :- गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको बैठकबाट गाउँ स्थर सम्म सेवा पुराउने हेतुले उप समिति चयन गरिएकाे अध्यक्ष उषा खत्री ले वताउनु भयाे  ।

ईकाई समितिले समाजको बुटवलमा भएको बैठकबाट उपसमिति तथा सल्लाकारहरुलाई जिम्मेवारी प्रधान गरिएकाे जनाएकाे छ  ।समाजकाे बैठकबाट उप समितिमा गुल्मी चारपालाबाट विभिन्न ब्यबसाय गर्दै आउनु भएका सस्थालाई माया गर्ने सदस्यहरु चयन हुनु भएकाे छ । त्यस्तै उप समितिकाे संयाेजककाे रुपमा वडा नं ५ बाट लुब बहादुर ढेगा , वडा नं छ बाट पृथब बहादुर खत्री ,र वडा नं ७ बाट राजेश खत्री चयन हुनु भएकाे छ।

त्यस्तै आज बसेकाे बैठक ले सस्थाकाे सल्लाहा कारकाे रुपमा हुमनाथ ज्ञवाली, धनेन्द्र कार्की , अदिबक्ता गोकर्ण सिह थापा, हेमलाल सर्मा भुसाल, गोबिन्द प्रसाद अर्याल,क्याप्टेन ढबल बा. कार्की , लक्षमण अर्याल ,कण बा. ट्न्डन ,भिमसेन कार्की ,हिराधर अर्याल ,इमान सिह के सि ,साबित्रा ट्न्डन ,सन्कर प्रसद ज्ञावाली , टिकाराम पन्थी , बल बा. ट्न्डन सहित १५ सदस्य सल्लाहाकार समिति पनि चयन गरेकाे सस्थाका उपाध्यक्ष ढग बहादुर टण्डनले गुल्मी बुलेटिन सँगकाे कुरा कानिमा बताउनु भयाे।

यस्तै सस्थाले आउदाे फागुन १३ गते बनभाेज, फागुन २४ गते राहात वितरण कार्यक्रम , फागुन २५ गते रक्तदान कार्यक्रम हरु पनि गर्ने जनाएकाे छ । बैठकले सस्थाले गर्ने कार्यक्रमकाे लागि पनि संयोजक ताेकिएकाे   सचिव विकाश टण्डनले वताउनु भयाे ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
चुनावी प्रचारमा भौतिक ‘घण्टी’ निषेध, आयोगको कडा सन्देश
मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक
ऋण तिर्न नसकेर फेरि अर्को आत्महत्या, लघुवित्तले दिन्थ्यो तनाव
बुटवल महा मेला २०८२’मा दर्शकको उल्लेख्य भीड
प्रतिष्ठाको लडाइँतर्फ झापा–५, रास्वपाको रणनीतिक चाल
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?