By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम भेला सम्पन्न , संयोजकमा बसन्त भुसाल चयन

नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम भेला सम्पन्न , संयोजकमा बसन्त भुसाल चयन

News Desk
News Desk
२०७९ माघ २१, शनिबार १९:३१

गुल्मी :- नेपाल राष्ट्रिय कर्मचारी महा संघ गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।भेलाले जिल्ला स्तरीय तदर्थ कमिटी गठन गर्दै जिल्लाका सात स्थानीय तहमा पालिका संयोजक र सह- संयोजक समेत चयन गरेको छ ।

मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक समेत रहेका बसन्त भुसालको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन गरिएको छ । जसको सह संयोजकमा कुमानन्द आचार्य रहेका छन् ।त्यस्तै सात वटा स्थानीय तहमा संयोजक र सह संयोजको जिम्मेवारी दिईएको माओवादी केन्द्रका जिल्ला सचिब अशोक थापाले जानकारी दिए ।

जिल्लाको मालिका गाउँपालिकामा देव बहादुर महतारा संयोजक र देविका विकलाई सह संयोजकमा चयन गरिएको छ । त्यस्तै धुर्कोट गाउँपालिकामा श्याम कार्कीलाई संयोजक र सह संयोजकमा भरत खड्का चयन हुँदा रेसुङ्ग नगरपालिकामा बालकृष्ण बुढाथोकी संयोजक र बम विक सह -संयोजकमा छनोट भएका छन । त्यस्तै यता मदाने र मुसिकोटमा क्रमशः धन बहादुर थापा र कृष्ण प्रसाद आचार्यलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

रुरुक्षेत्र गाउँपालिकामा त्रिबिक्रम ज्ञवाली संयोजक हुँदा गोबिन्द ज्ञवाली सह संयोजकमा चयन भएका छन । चन्द्रकोटमा सबन पोख्रेल संयोजक र देव थापा सह संयोजकमा चयन भएका छन ।
त्यस्तै बाकि रहेका पाँच स्थानीय तहमा पनि छिटै संयोजक तथा सह संयोजक चयन गरेर संगठन विस्तारको काम अगाडि बढाउने जिल्ला संयोजक बसन्त भुसालले बताए ।

भेलालाई सम्बोधन गर्दै माओवादीका नेताले प्रशिक्षण मतव्य समेत राखेका थिए । माओवादीका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य वीर बहादुर कार्कीले माओवादी निकट कर्मचारीहरुले जनतालाई प्रवाह गर्ने सेवा सुबिधा अलि फरक र स्मार्ट हुनु पर्ने बताए । साथै राष्ट्रिय कर्मचारी महासंमा धेरै कर्मचारी आवद्ध हुन चाहेको ,संगठनलाई मन पराएको दावी गर्दै त्यस्ता कर्मचारीलाई संगठित गराउन नेतृत्वले विशेष भुमिका खेल्न उनले आग्रह समेत गरे ।

त्यस्तै जिल्ला सचिब असोक थापाले राष्ट्रिय कर्मचारी महासंघको नारा जस्तै सुन्दर काम गर्न कर्मचारीलाई अपिल गरेका छन ।
सचीव थापाले भने “प्रभावकारी जनसेवा पेसागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन ,
शान्ति सुशासन ,आत्मनिर्भरता र राष्ट्रिय समृद्धिकोअभियानमा कर्मचारी परिचालन ” भन्ने महान उदेश्य बोकेको नारा छ यहीँ नारालाई पछाउदै तपाईंहरुले काम गर्नुस जनता र अन्य संगठनमा आवद्ध भएका कर्मचारीहरु पनि तपाईंहरु संगै जोडिन आउछन ।
साथै भेलामा कर्मचारीले आफ्ना गुनासा तथा समस्या राख्दै नेतृत्वको ध्यानाकर्षण समेत गराएका थिए ।साभार :- गुल्मी अपडेट

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मन्त्रिपरिषद्को कडा निर्णय : ओलीसहित चार जनाविरुद्ध पक्राउ पुर्जी प्रक्रिया अघि बढ्यो
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा मावि विजेता ७ स्वर्णसहित १४ पदक जित्दै धुर्कोटमा उत्कृष्ट प्रदर्शन
म फूलहरूको बीचमा’ गीत सार्वजनिक, ९ वर्षीया गायिका दर्पण उपाध्यायको स्वर
नवलपुर–२ मा रास्वपाका मनिष खनाल विजयी, २६ वर्षमै बने सांसद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?