By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लियो क्लब अफ बुटवलको नेतृत्वमा लक्ष्मण खनाल

लियो क्लब अफ बुटवलको नेतृत्वमा लक्ष्मण खनाल

News Desk
News Desk
२०८३ श्रावण २७, बुधबार ००:११

बुटवल :- लियो क्लब अफ बुटवलले नयाँ नेतृत्व पाएको छ। क्लबको स्वर्ण जयन्तीको अवसरमा आयोजित धन्यवाद ज्ञापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहबाट लियो लक्ष्मण खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कविराज भुषाल, सचिवमा कुशल पाण्डे र कोषाध्यक्षमा विशाल खनाल चयन भएका छन्। त्यसैगरी लायन्स समन्वयकर्तामा मनोज पाण्डे तथा सदस्यता संयोजकमा अरुणा पछाई चयन भएका छन्।पद हस्तान्तरण समारोहमा बोल्दै प्रमुख अतिथि पूर्व लायन्स प्रधान पुरुषोत्तम भक्त प्रधानाङ्गले लियो क्लब युवालाई नेतृत्व सिकाउने र सामाजिक सेवामा जोड्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको बताउनुभयो। उहाँले नयाँ नेतृत्वले युवाको क्षमता र ऊर्जालाई समाज रूपान्तरणमा प्रयोग गर्दै सेवाका गतिविधिलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ ‘पी’ नेपालकी अध्यक्ष लियो सुष्मा बस्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै रुद्रगण धार्मिक संस्थाका परिकल्पनाकार लम्बु सरकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्व, लियो सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

स्वर्ण जयन्तीका अवसरमा क्लबले आफ्नो स्थापनाकालदेखि हालसम्म सञ्चालन गरेका सामाजिक तथा सेवामूलक गतिविधिको समीक्षा गर्दै क्लबको यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष लियो गोकुल भण्डारीलगायतले क्लबले पाँच दशकको यात्रामा युवा नेतृत्व विकास तथा सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष लियो लक्ष्मण खनालले क्लबको स्वर्णिम इतिहासलाई आगामी पुस्तासँग जोड्दै युवा नेतृत्व विकास, सामाजिक सेवा र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पाँच दशकको विरासत बोकेको लियो क्लब अफ बुटवलले नयाँ नेतृत्वसँगै सेवाका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य लिएको जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
विदेश जान हिडेका १५६ जना बिमानस्थलबाटै फर्काईए बिदेश जान हिडेका १५६ जना बिमानस्थलबाटै फर्काईए
रुपन्देही–२ मा कांग्रेसलाई राप्रपाको समर्थन
अस्पतालमा बालिका मृत्युको विरोधमा टायर बाल्दा जलेर दुई युवक घाइते
सुपादेउरालीको ऐतिहासिक पहिचानमा आँच पुग्ने गतिविधिमा आफ्नो संलग्नता नरहेको वडा अध्यक्ष केसीको स्पष्टोक्ति
दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा सेन्ट्रल पार्कमा युवाको सरसफाइ अभियान

लियो क्लब अफ बुटवलको नेतृत्वमा लक्ष्मण खनाल

गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन

२०८३ श्रावण २७, बुधबार १९:३७

कमल भट्टराईको ‘पलपलीको ढाका टोपी ढल्क्यो शिरैमा’ सार्वजनिक

२०८३ श्रावण २७, बुधबार १९:३६

भ्युको व्यापार होइन, सत्यको सम्मान गरौँ

रुपन्देहीमा अवैध भीओआइपी कल बाइपासमा संलग्न एक पक्राउ, ठूलो परिमाणमा सिम कार्ड र उपकरण बरामद

कुवेतमा भएको आक्रमणमा नेपालीको मृत्यु : सरकारले गर्‍यो कडा निन्दा

धनुषामा सर्वदलीय–सर्वपक्षीय बैठक आज, अवस्था सहज बनाउन सद्भाव र्‍याली निकाल्ने तयारी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?