By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रथम गुल्मी चारपाला दरबार फुटसलको पहिलो दिन ८ टोली क्वाटरफाइनलमा

प्रथम गुल्मी चारपाला दरबार फुटसलको पहिलो दिन ८ टोली क्वाटरफाइनलमा

News Desk
News Desk
२०८३ मंसिर १२, शनिबार २३:१३

बुटवल :- प्रथम गुल्मी चारपाला दरबार फुटसल प्रतियोगिता–२०८३ को पहिलो दिन १२ खेल सम्पन्न भएका छन्। पहिलो दिनको खेलबाट ८ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

‘हाम्रो जिल्ला, हाम्रो पहिचान, हाम्रो गौरव–गुल्मी’ नारासहित गुल्मी चारपाला दरबार फुटसल समूहको आयोजनामा प्रतियोगिता भइरहेको छ।


पहिलो दिनको खेलबाट मोहन एफसी, द सुप्रिम सिक्स, चिया च रेड, सिद्धार्थ क्लब, गोर्खा गाइज, चिया च ब्लु, मणिग्राम युनाइटेड र खस्यौली एफसीले क्वाटरफाइनलमा स्थान बनाएका छन्।
आइतबार क्वाटरफाइनलका खेल हुने आयोजक समूहका अध्यक्ष दिलिप कँडेलले जानकारी दिए।

क्वाटरफाइनलमा मोहन एफसी र द सुप्रिम सिक्स, चिया च रेड र सिद्धार्थ क्लब, गोर्खा गाइज र चिया च ब्लु तथा मणिग्राम युनाइटेड र खस्यौली एफसीबीच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments Box
Total Views: 0
मौन अवधि सुरु: के–के गर्न पाइँदैन?
दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खस्यो
अविरल वर्षाले बुटवलको जनजीवन प्रभावित, तिनाउ आसपास सतर्कता अपनाउन आग्रह
आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर
नयाँ वर्षमा रुपन्देहीबाट घुम्न गएका युवाको भुतखाेलामा डुबेर मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

प्रथम गुल्मी चारपाला दरबार फुटसलको पहिलो दिन ८ टोली क्वाटरफाइनलमा

दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, हत्या आरोपमा श्रीमती पक्राउ

यातायात कार्यालय बुटवलबाट बिचौलियाको आरोपमा ७ जना पक्राउ

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित

२०८३ कार्तिक २९, आईतवार २३:५६

शिवपुर माविका पूर्व प्रधानाध्यापक एवं शिक्षक केशव भण्डारीको निधन

२०८३ कार्तिक २९, आईतवार १७:०३

रोयल्टीमा कस्तुप पन्तको दबदबा, पाए सर्वाधिक ४ लाख रुपैयाँ

प्रयोगकर्ताको अनुमतिबिना फोटो ग्यालरीमा पहुँच गरेको भन्दै फेसबुकलाई इटालीले १ खर्ब ३३ अर्ब रुपैयाँ जरिबाना

भृकुटीमण्डपमा मंसिर ४ देखि अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, प्रवेश निःशुल्क

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?