By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८३ जेष्ठ १४, बिहीबार १५:३८

रूपन्देही :-अनुराग साहित्य समाज नेपालद्वारा देवदह–९ स्थित ऐतिहासिक देवदह (मंगल पुष्करिणी) मा ध्यान, रचना वाचन तथा साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जेठ १४ गते बिहीबार आयोजित कार्यक्रममा साहित्य, संस्कृति र अध्यात्मलाई एकसाथ जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रगल्भा सिन्धुलिया, प्राञ्जल सिन्धुलिया, कोहिनूर ढुंगाना, पूजा ढुंगाना, रीता पराजुली, शिवप्रसाद काफ्ले, जानुका लम्साल, शुशिला न्यौपाने, भगवती तिवारी शर्मा, मधु भण्डारी, दीप मिलन तथा उमाकान्त अधिकारीलगायतले आफ्ना सिर्जना वाचन गरेका थिए । सहभागी स्रष्टाहरूले कविता, गजल तथा मुक्तकमार्फत साहित्यिक भाव प्रस्तुत गरेका थिए ।

समाजका संस्थापक अध्यक्ष निर्मल ढुंगानाले कार्यक्रममा सहभागीलाई योग तथा ध्यानबारे संक्षिप्त जानकारी दिँदै सामूहिक ध्यान गराएका थिए । ध्यान र साधनाले व्यक्तिलाई आत्मिक शान्तिसँगै सफलताको मार्गतर्फ उन्मुख गराउने विश्वास उनले व्यक्त गरे ।


कार्यक्रमका प्रमुख अतिथि तथा देवदह–९ का वडा अध्यक्ष मोहनबहादुर जिसीले समाजको सर्वाङ्गीण विकासमा साहित्य र साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । उनले ऐतिहासिक देवदह (मंगल पुष्करिणी) को संरक्षण तथा प्रवर्द्धनमा यस्ता साहित्यिक कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिमा वडाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

समाजकी अध्यक्ष सरस्वती बस्यालले अनुराग साहित्य समाजले आगामी दिनमा फरक र सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै साहित्यप्रेमी सबैलाई एकताबद्ध गर्दै लैजाने उद्देश्य रहेको बताइन् ।

त्यसैगरी सीता माविका प्रधानाध्यापक उमाकान्त अधिकारीले प्राचीन देवदहको प्रचारप्रसार र सांस्कृतिक महत्व उजागर गर्न कार्यक्रम फलदायी भएको धारणा राख्नु भएकाे थियाे।

समाजकी अध्यक्ष सरस्वती बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सह–सचिव दीप मिलनले गर्नु भएकाे थियाे ।

Facebook Comments Box
Total Views: 1
विदेश जान हिडेका १५६ जना बिमानस्थलबाटै फर्काईए बिदेश जान हिडेका १५६ जना बिमानस्थलबाटै फर्काईए
गगनकुमार थापाले पाँच वर्षमा नेपाललाई डिजिटल हब बनाउने रोडम्याप सार्वजनिक
भ्याट हटाउन ढुवानी व्यवसायीहरुको माग
बुटवलमा पौष १५ देखि १७ सम्म सडक खाना महोत्सव आयोजना हुने
ऐकादशी मेलामा आस्थाको समुन्द्र बुढानिलकण्ठमा करिब ५० हजार भक्तजनको सहभागिता
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

तिलोत्तमाको ‘नसिब’ गार्मेन्ट्स नयाँ व्यवस्थापनसहित ‘आयन्स’ नाममा सञ्चालन

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?