By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ

News Desk
News Desk
२०८३ बैशाख १५, मंगलवार ०४:०५

बुटवल :- लायन्स क्लब अफ बुटवल सेन्ट्रल को १३औँ कन्भेन्सनबाट आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले अध्यक्ष पदमा लायन कृष्ण बन्धु अर्याल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

बैशाख १४ गते बुटवलस्थित होटल डल्फिनमा सम्पन्न अधिवेशनमा क्लबका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। निर्वाचन प्रक्रियामार्फत अन्य पदाधिकारीहरू पनि चयन गरिएको हो।
निर्वाचनअनुसार प्रथम उपाध्यक्षमा लायन उमेश चन्द्र शर्मा, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद घिमिरे र तृतीय उपाध्यक्षमा लायन राम बहादुर रसाइली निर्वाचित हुनुभएको छ।


त्यसैगरी सचिवमा लियो–लायन हिमाल खनाल, कोषाध्यक्षमा लायन आनन्द क्षेत्री, LCIF कोर्डिनेटरमा लायन जमाल खान तथा क्लब एडमिनिस्ट्रेटर, लियो क्लब सल्लाहकार र मार्केटिङ कोर्डिनेटरमा लायन विष्णु कुवर चयन हुनुभएको छ।

क्लब सर्भिस चेयरपर्सनमा लायन बाल्दर गोदार, मेम्बरशिप चेयरपर्सनमा लायन जे.डी. वारसी, टेमरमा लियो–लायन बुद्धि कुवर तथा टेल ट्विस्टरमा लियो–लायन सुदिप ज्ञवाली निर्वाचित हुनुभएको छ।

त्यसैगरी क्लब डाइरेक्टरमा लायन रियाज अहमद, लियो–लायन लक्ष्मण पन्थी,लियो–लायन जीवन शर्मा,लियो–लायन मोहित थापा रलियो–लायन माधव अर्याल चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा सामाजिक सेवा, मानवीय सहयोग तथा संस्थागत सुदृढीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments Box
Total Views: 20,001
मौन अवधि सुरु: के–के गर्न पाइँदैन?
स्थापना दिवसमा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान
ललितपुर–३ मा तोसिमा कार्कीको शानदार जीत
बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा
समुदायको एकता र संस्कृतिको संरक्षणमा जोड स्याङ्जा कार्कीकोट तराईवासी मगर समाजको १२औँ वार्षिक साधारणसभा सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ

२०८३ बैशाख १५, मंगलवार ०४:२२

ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते

रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

२०८३ बैशाख १४, सोमबार २३:००

नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न

बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, उच्च अदालत अगाडि रहेका टहरा हटाइँदै

गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी

२०८३ बैशाख १२, शनिबार १९:५३

नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज

इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?