By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

News Desk
News Desk
२०८३ बैशाख ५, शनिबार १२:५०

काठमाडौं:- गायक मोतिराज खनाल र गायिका शान्तिश्री परियार को स्वरमा नयाँ लोकगीत बिर्सु कसरी सार्वजनिक भएको छ। नवराज गौतमको जीवन भोगाइमा आधारित यो गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति प्रस्तुत गरेको छ।

गीतका शब्द स्वयं नवराज गौतम ले लेखेका हुन् भने संगीत गायक मोतिराज खनालकै रहेको छ। संगीत संयोजन महेन्द्र भण्डारी ले गरेका छन्। मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङ गरेका छन्।

गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा र लक्ष्मण खड्का लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन चर्चित निर्देशक देवेन्द्र कुवर ले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारले गरेका छन्।

“बिर्सु कसरी” गीतको कथा नवराज गौतमको वास्तविक जीवनमा आधारित रहेको बताइएको छ। उनका अनुसार अत्यन्तै नजिकको प्रेम सम्बन्ध पारिवारिक दबाबका कारण टुट्दा उत्पन्न भएको पीडा, बिछोड र असहनीय अवस्थालाई गीतमार्फत व्यक्त गरिएको हो। प्रेममा हार, सामाजिक बन्धन र मानवीय संवेदनाको गहिरो कथा बोकेको यो गीत श्रोतामाझ भावनात्मक रूपमा जोडिने विश्वास गरिएको छ।

यो गीत केवल सांगीतिक प्रस्तुति मात्र नभई एक वास्तविक पीडा र सम्झनाको जीवित अभिव्यक्ति बनेर आएको सिर्जनाका रूपमा लिइएको छ।

भिडियाे लिङ्क :-

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
विरामीकाे मृत्यु भएपछि चिकित्सकहरुको भागाभाग,अस्पतालका सबै बिरामी अन्यत्र सारीयो
बुटवलमा नेपालमै पहिलोपटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ विशेष तालिम हुँदै
उज्यालो सहर बन्दै गुल्मीको तम्घास बजार
चुनावी तापक्रमसँगै एमाले महाधिवेशन: पार्टीभित्र के बदलिँदैछ?
वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?