By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री समावेश

बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री समावेश

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार १२:२०

काठमाडौं :- बालेन्द्र शाह (बालेन) नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश भएका छन्।

प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी गरिएको छ। बालेन प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् भने रक्षा र उद्योग मन्त्रालय पनि उनले आफैं सम्हाल्नेछन्।

मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन्। सोविता गौतम ले कानुन मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन्।त्यस्तै सुधन गुरुङ गृह मन्त्रालयको जिम्मेवारीमा छन् भने विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री बनेका छन्।

प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, विक्रम तिमिल्सिना सञ्चारमन्त्री र दीपक साह श्रममन्त्री बनेका छन्।यसैगरी सस्मित पोखरेल शिक्षामन्त्री, गणेश पौडेल पर्यटनमन्त्री, सीता वादी महिला, बालबालिका मन्त्री तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्।नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकार सञ्चालन, सेवा प्रवाह सुधार र प्रशासनिक पुनर्संरचनामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Total Views: 0
तिलोत्तमा–५ मा विष्णु पौडेलको घरदैलो तीव्र, विकासका एजेन्डा दोहोर्‍याए
देवचुलीमा आगलागी हुँदा २ लाख भन्दा बढीको क्षति
तिलोत्तमा नगरपालिकाले कम्प्युटर अपरेटरलाई अनधिकृत कागजात प्रकरणमा बर्खास्त गर्‍यो
गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि
जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?