By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा चुन्नप्रसाद शर्मा : “स्वदेशमै सम्भावना खोजौँ”

रुपन्देही–२ मा चुन्नप्रसाद शर्मा : “स्वदेशमै सम्भावना खोजौँ”

News Desk
News Desk
२०८२ फाल्गुन ३, आईतवार १७:३०

बुटवल :- रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुन्नप्रसाद शर्मा चुनावी मैदानमा सक्रिय देखिएका छन्। युवालाई विदेशभन्दा स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्ने एजेन्डासहित उनी मतदातामाझ पुगिरहेका छन्।

२०४० सालमा उमादेवी शर्मासँग वैवाहिक जीवनमा बाँधिएका शर्मा हाल बुटवल उपमहानगरपालिका–११ का स्थायी बासिन्दा हुन्।गिता ,प्रकाश,प्रशन्न र प्रतिमा उनका सन्तान हुन्। परिवारको एकता, मेलमिलाप र सहकार्य नै सार्वजनिक जिम्मेवारी वहन गर्ने आधार भएको उनको भनाइ छ।


शिक्षण, उद्योग, समाजसेवा र सार्वजनिक जीवनमा सक्रिय रहँदै आएका शर्मा साधारण पृष्ठभूमिबाट अघि बढेका व्यक्तित्वका रूपमा चिनिन्छन्। इमानदारी, परिश्रम र स्पष्ट दृष्टिकोणले नै आफूलाई यहाँसम्म ल्याएको उनी निकटवर्तीहरू बताउँछन्।

नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका शर्मा यसपटक काँग्रेसबाट रुपन्देही–२ का उम्मेदवार हुन्। उनी भन्छन्, “राजनीति आस्थाको विषय हुन सक्छ, तर सामाजिक र व्यवसायिक जीवनमा मैले कहिल्यै विभेद गरेको छैन। सबैको साथ र सहयोग पाउने विश्वास छ।”
स्थानीय तहमा उनको मिलनसार र सरल स्वभावका कारण विभिन्न राजनीतिक आस्था राख्ने मतदाताबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको बताइन्छ। चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा रुपन्देही–२ मा उनको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Loading

Facebook Comments Box
कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा
भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको नया वर्ष २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न
जानकी गाउँपालिका वडा नं:७ द्वारा मोती मा.वि लाई पंखा हस्तान्तरण ।
गुल्मीमा पर्व लक्षित ग्रामीण स्तरका सडक धमाधम मर्मत
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?