By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले

वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले

News Desk
News Desk
२०८२ पुष २१, सोमबार २१:४४

बुटवल :- बुटवल उप–महानगरपालिका वडा नं. १९ ले वडाको समग्र विकास, नागरिकको स्वास्थ्य, सुरक्षा तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम अघि बढाइरहेको जनाएको छ।

वडा सचिव मेघराज काफ्लेका अनुसार वडाभित्र सडक, ढल, खानेपानी तथा सरसफाइजस्ता आधारभूत पूर्वाधार विकासका कार्यहरू क्रमिक रूपमा अघि बढाइँदै आएका छन्।

“वडाभित्र सडक, ढल, खानेपानी, सरसफाइलगायतका पूर्वाधार विकासका कामलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको छ,” वडा सचिव काफ्लेले बताए। “नागरिकको स्वास्थ्य सुरक्षाका लागि आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।”

उनका अनुसार वडामा शान्ति–सुरक्षा कायम गर्न वडा कार्यालय, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच सहकार्यलाई थप सुदृढ बनाइएको छ।

“नागरिकको सुरक्षा, सेवा प्रवाहको पारदर्शिता र सहजता हाम्रो मुख्य प्राथमिकता हो,” उनले थपे, “वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई छरितो, प्रभावकारी र नागरिकमैत्री बनाउने दिशामा हामी प्रतिबद्ध छौँ।”

वडा कार्यालयले विकास निर्माणसँगै नागरिक सहभागिता बढाउने, सेवा प्रवाहलाई डिजिटल तथा व्यवस्थित बनाउने र स्थानीय समस्याको समाधानमा तदारुकता देखाउने नीति लिएको जनाएको छ।

Loading

Facebook Comments Box
बागलुङमा ग्याङ फाइट ६ जना घाइते, ३ पक्राउ
निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ
बेलहियाकाे मुल नाकामा कडाई ,अन्यत्र पत्र भित्रियाे सामान
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त
सहिद पार्क गुल्मी : पश्चिमी भेगको उदीयमान पर्यटकीय गन्तव्य
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?