By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » वडास्तरको विकास र जिम्मेवारी : बुढानिलकण्ठ–१३ को सन्देश सम्पादकीय सौलिमा

वडास्तरको विकास र जिम्मेवारी : बुढानिलकण्ठ–१३ को सन्देश सम्पादकीय सौलिमा

News Desk
News Desk
२०८२ कार्तिक १०, सोमबार २०:१६

बुढानिलकण्ठ, काठमाडौं:-बुढानिलकण्ठ–१३ का कार्यवहाक वडाअध्यक्ष मंगल नरकोटीसँग गरिएको विस्तृत कुराकानीले स्थानीय सरकारको दृष्टिकोण, जिम्मेवारी र भविष्यको दिशा स्पष्ट पार्दछ।    कार्यवहाक अध्यक्ष नरकोटीले विकास, नीति तथा योजना कार्यान्वयनका विषयमा आफ्नो दृढ धारणा व्यक्त गर्दै भने — “हामी योजना बनाउँछौं मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने हिम्मत पनि राख्छौं। जनताको विश्वास नै हाम्रो शक्ति हो, त्यसैले पारदर्शिता र जनसहभागिता हाम्रो पहिलो प्राथमिकता हो।”

वडाभित्रका सडक, ढल, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सम्बोधनका लागि योजना निर्माण र कार्यान्वयन निरन्तर भइरहेको बताउँदै उहाँले थपे — “विकास भनेको केवल भवन र बाटो होइन, नागरिकलाई सहज र सुरक्षित जीवन दिनु हो।”

तर समस्या र चुनौती पनि छन्। सीमित बजेट, प्राविधिक कठिनाइ र जनसहभागिताको कमीले कतिपय काममा ढिलाइ भएको  कार्यवहाक अध्यक्ष नरकोटीको भनाइ छ। उहाँले भने — “हामी आलोचना सुन्छौं, सुधार गर्छौं, र अगाडि बढ्छौं। गल्ती सुधार्दै अघि बढ्नु नै हाम्रो बाटो हो।”

बुढानिलकण्ठ–१३ ले विगतका वर्षहरूमा जनताको विश्वास जित्दै, स्थानीय स्तरमा उत्तरदायी र पारदर्शी प्रशासनको उदाहरण प्रस्तुत गर्दै आएको छ। वडास्तरका योजना र परियोजनामा नागरिकको सहभागिता र अनुगमनलाई प्राथमिकतामा राखिएको छ।

कार्यवहाक  अध्यक्ष नरकोटीको अडिग बोलीले स्पष्ट सन्देश दिन्छ — “हामी कुरा होइन, कामकाे प्रमाण देखाउँछौं। दृढ इच्छाशक्ति, एकता र पारदर्शिताले मात्रै वडालाई समृद्ध र जिम्मेवार बनाउन सक्छ।”

स्थानीय सरकारको सशक्तिकरण र उत्तरदायित्व अभिवृद्धिका लागि यस्ता नेतृत्व र दृष्टिकोण देशभरका वडाहरूका लागि प्रेरणादायी बन्न सक्छन्।

Facebook Comments Box
बेलहियाकाे मुल नाकामा कडाई ,अन्यत्र पत्र भित्रियाे सामान
नेपथ्य कन्सर्टको भीडसँग तुलना गर्दै युवा व्यवसायी गौरव क्षेत्रीको टिप्पणी
फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसमा प्रति सिलिन्डर २१५ ले बढ्यो
सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध
रुपन्देही–१ मा कांग्रेसबाट प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल सिफारिस
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?