By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » हेटौँडाबाट डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय मानिस पक्राउ

हेटौँडाबाट डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय मानिस पक्राउ

News Desk
News Desk
२०८० असार ५, मंगलवार ०८:०३

हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट करिब डेढ करोड मूल्यबराबरको कपडासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले हेटौँडा– १५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।शनिबार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०६ जिई ५०५३ नम्बरको ट्रकलाई रातोमाटे स्थित प्रहरी चेकपोस्टबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएकाे थियाे।

प्रवक्ता कार्कीले विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोकी जाँच गर्दा चारैतिरबाट प्याजको एक सय ६८ वटा बोराहरूले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद गरेको जानकारी दिनु भएका थियाे  । ट्रकमा रहेको पाइन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा तीन लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार दुई सय ५० रुपैयाँ, सेरवानी कुर्था एक लाख तीन हजार रुपैयाँ र कोरा कपडा पाँच लाख २५ हजार चार सय ४७ रुपैयाँ मूल्यबराबरको रहेको बताइएको छ ।

यस्तै, एक सय ६८ वटा बोरामा रहेको ८४ क्विन्टल प्याजको मूल्य दुई लाख ५२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६ सय ९७ रुपयाँबराबर रहेको छ। एक सय ६८ बोरा प्याजको भने प्रतिकिलो ५० रुपैयाँका दरले भन्सार काटिएको प्रवक्ता कार्कीले बताउनु भएकाे थियाे ।

प्रहरीले उक्त अवैध कपडासहित ट्रकचालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर– ७ बस्ने ३३ वर्षका रन्जौद सिंह र सहचालक बिहार प्रान्त मोजफ्फपुर माहामाद बस्ने २६ वर्षका सुधीरकुमार सहनीलाई नियन्त्रणमा लिएको छ ।

प्रवक्ता कार्कीले थप अनुसन्धानपछि उक्त ट्रक र कपडा राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइने जानकारी दिनुभएकाे थियाे ।

Loading

Facebook Comments Box
काठमाडौंको तीनकुनेमा चार जनाको हत्या
रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
राष्ट्र बैंकको निर्देशन: फागुन २१ मा बैंक र वित्तीय संस्था सञ्चालनमा रहने
गुल्मीको मुसिकोट नगरपालिकामा तालाबन्दी
सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?