By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कविता रानाभाटको अध्यक्षतामा रानाभाट / भाट समाज नेपाल ललितपुर जिल्लाकाे नयाँ कार्य समिति चयन

कविता रानाभाटको अध्यक्षतामा रानाभाट / भाट समाज नेपाल ललितपुर जिल्लाकाे नयाँ कार्य समिति चयन

News Desk
News Desk
२०८० असार २, शनिबार २०:३५

ललितपुर । रानाभाट / भाट समाज नेपाल ललितपुर जिल्लाकाे दोस्रो अधिवेशन भव्यताका साथ आज सम्पन्न भएको छ । रानाभाट / भाट समाज नेपालका केन्द्रीय महा – सचिव शंकर रानाभाटकाे प्रमुख आतिथ्य र विक्रम रानाभाटकाे सभापतित्वमा उक्त अधिवेशन सम्पन्न गरिएको हो। उक्त कार्यक्रमकाे विशिष्ट अतिथिमा रानाभाट / भाट समाज नेपालका केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाट रहेकोे थिए, भने अतिथिहरुमा वाग्मती प्रदेशका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष बलराम रानाभाट, कोषाध्यक्ष हरिश्चन्द्र रानाभाट, सह – कोषाध्यक्ष राजेन्द्र रानाभाट, सचिव गणेश रानाभाट, सह – सचिव प्रलाद रानाभाट, सदस्य सविता रानाभाट, सल्लाहकार ओमकुमारी बञ्जारा रानाभाट, पत्रकार निराज रानाभाट लगायत रहेका थिए । साथै उक्त अधिवेशन कार्यक्रममा विभिन्न जिल्लाका पदाधिकारीहरुकाे समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी, उक्त अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शंकर रानाभाट र विशिष्ट अतिथि ताराबहादुर रानाभाटले पान्समा बत्ती बालेर र कार्यक्रममा उपस्थित सम्पूर्णले राष्ट्रिय गान गाएर गरिएको थियो । उक्त अधिवेशनमा ललितपुर जिल्लाको तर्फबाट विक्रम रानाभाटले स्वागत मन्तव्य राखेका थिए, भने कार्यक्रमको प्रमुख अतिथि शंकर रानाभाट, अतिथिहरु कृष्ण रानाभाट, ताराबहादुर रानाभाट, ओमकुमारी बञ्जारा रानाभाट लगायतले शुभ – कामना मन्तव्य राखेका थिए । यसैगरी, दोस्रो अधिवेशनबाट कविता रानाभाटको अध्यक्षतामा नव – निर्वाचित कार्य समिति गठन भएको छ । अध्यक्षमा कविता रानाभाट, उपाध्यक्षमा हिरा रानाभाट, सचिवमा प्रकाश रानाभाट, कोषाध्यक्षमा विक्रम रानाभाट, सदस्यहरुमा राम रानाभाट, वासुदेव रानाभाट, भरत रानाभाट, भिमसेन रानाभाट र दिपेन्द्र रानाभाट निर्वाचित भएका छन् ।

त्यस्तै, अधिवेशनमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई रानाभाट / भाट समाज नेपालका केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाटले सपथ ग्रहण गराएका थिए, भने केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाटले अबिर र कृष्ण रानाभाट लगायत अन्य अतिथिहरुले नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई खादा लगाइदिएर बधाई तथा शुभ – कामना समेत व्यक्त गरेका थिए । उक्त दोस्रो अधिवेशन ललितपुरको गोदावरी नगरपालिका -६, रानागाउँमा गरिएको थियो ।

Loading

Facebook Comments Box
ढाेग नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु
रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा २४औँ स्थापना दिवसमा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण
नवलपुर–२ मा रास्वपाका मनिष खनाल विजयी, २६ वर्षमै बने सांसद
तीन फोन कल , जसले रास्वपालाई डिलमा रोकिदिए
पिङ हाल्ने क्रममा रूखबाट खसेर एककाे मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?