By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु

News Desk
News Desk
२०८० श्रावण २, मंगलवार ०८:३२

गुल्मी :- गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आज साेमवारदेखि साउने मेला शुरु भएको छ । साउन महिनाको पहिलो दिन सोमवारे औँसी पर्वको अवसरमा आज बिहानैदेखि रेसुङ्गामा श्रद्धालुहरूको भिड लागेको छ ।

साउन महिनामा रेसुङ्गामा पुगेर महापोखरीमा स्नान गरी यज्ञशाला मन्दिरमा पूजाआजा गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । विशेषगरी साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा एक महिने धार्मिक मेला सञ्चालन गर्दै आएकाे छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवारका दिन श्रद्धालुकाे भिड लाग्ने गर्दछ ।

त्रेता युगदेखि यस क्षेत्रको महत्त्व अहिलेसम्म पनि कायम रहेको हुँदा यसको महत्त्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयाे ।

त्यही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मीसहित पाल्पा, बाग्लुङ, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाहरूबाट आउने श्रद्धालुहरूको बर्सेनि घुइँचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहुँ हवन, रुद्री, गीता र चण्डी पाठका साथै रातभर भजन किर्तन हुने गर्छ ।

रेसुङ्गा नगरपालिकाले शुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगतका वर्षहरूको तुलनामा यस पटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालु रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयाे ।

जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटर दुरीमा रहेको रेसुङ्गा पुग्न पक्की सडक बनेपछि झनै सहज भएकाे छ ।

Loading

Facebook Comments Box
‘कागज बीचमै घुसाउने’ संस्कृति : अख्तियार itself question मा, नेपाल ट्रष्ट प्रकरणले देखाएको चरम विफलता
स्वर्गीय बसन्त सामतकाे परिवारलाई नेपाली टिकटक हर्ट ग्रुपदृरा सहयाेग हस्तान्तरण
लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको गुनासो बढ्दो, एकै दिन सबै सेवा पाउन कठिन
बेलहियाकाे मुल नाकामा कडाई ,अन्यत्र पत्र भित्रियाे सामान
पाल्पाको रम्भा ४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?